मान्छेलाई दु:ख मात्र पर्नुपर्छ, साथी र शत्रु पनि सर्लक्कै छुट्टिन्छन् । मान्छेलाई दु:ख मात्र पर्नुपर्छ, ठिक्क पार्ने र माया गर्नेका रङ्ग पनि देखिन्छन् !
२०२० ले दिएका समस्या, अफ्टेरा, आतंक, घाटालाई आउँदो समयमा ब्याज सहित असुल गरेर जिउँने दिन आओस् ।
यहाँहरु सम्पूर्णलाई यो नेपाली लेखकको अंग्रेजी वर्षको शुभकामना !
कुनै पनि काम गर्नु अगाडि आफै भित्र त्यो काम गर्न सक्छु भन्ने बिश्वास,,परिपक्वता हुनु पर्छ ताकी पछि दोस कसैलाई दिन नपरोस् ।
असफलता ले अनुभव को परिभाषा दिन्छ,हारको होइन ।
#शुभबिहानि🙏☕️🥛
#शुभदिनको_कामना