रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
लामिछाने सन्स एण्ड कम्पनी ले सुनपानी छर्न बिर्सिएको हुनाले जाजरकोट जिल्ला सभापति पुरानै अवस्था मा ।
ल @hamrorabi तपाईंको जिल्ला सभापति सुनपानी छर्किएर चोख्याउनुहोस ।
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
@setopati देश जलाउने आतंककारी हुन निर्दोष विद्यार्थीहरुलाई अगाडी राखेर देशलाई जलाउने योजना बनाएका रास्वपा माओवादी पछिको दोस्रो आतंकबादी पाटी हो ,देश जलाउने र विद्यार्थीहरुलाई निषेधित ठाउँमा लगेर मर्ने घन्टा ग्याङ नै हो देशलाई खरानी बनाउदै रगतको होलि खेलेर सत्ता प्राप्ती थियो ।
@BhismaK62@Sadiksha_karki_ जेल तोडेर भाग्ने र कैदीलाई भगाउन प्रोत्साहन गर्ने कहाँ छ्न ??
सिहरवार जलाएर देखिस हामी जलायौ भनेर हुङ्कार गर्ने हरु कहाँ छ्न ?? यो देश सबैको हो ! सरकार आतंककारीहरुले कब्जा गरिरहेका छ्न