पहिले टिओबिको ज्याकेट लाएर सिंहदरबार, सर्वोच्च अदालत लगायत कयौं ऐतिहासिक धरोहर जलाउन मशाल बोकेर आगो झोस्ने भिडको नेतृत्व गर्ने अहिले माननीयको लोगो सहित अघिपछि सुरक्षागार्ड सँगै राष्ट्रिय पोशाकमा सजिएर र���ष्ट्रममा रुने मान्छे एउटै हुन्सक्ला भनेर कसरी पत्याउनु क्या मान्यवर ?🤔
के हुँदो न खाँदोको रन्को होला यो ! न नर्वेका खेलाडी हाम्रा देशका हुनु, न ब्राजिलका खेलाडीले हामीलाई केहि बिगार्देको हुनु, तैपनि किन किन नर्वेको जित भन्दा ब्राजिलको हार चैं अझ बढी स्वादिलो लाग्नी क्या मान्यवर !🤔 FIFA World Cup
Norway -2
Brazil-1
मोटर भाडा तिर्न नसकेर निलो मोटर चढ्ने महिला महोदयहरु चैं काठमाडौंमा मात्रै पाइन्छ कि अथवा नयाँ सरकारले काठमाडौं लाई मात्रै देश घोषणा गरिसक्यो चुरो कुरो क्याहो मान्यवर ?
साथी सङ्गी, इष्टमित्र, आफन्त कसैले ऋण सापटी समेत न पत्याएर जग्गा बेच्नु पर्यो भनेको त जग्गा किन्न भन्दै तिनै पैसा छैन भन्ने आफन्तको तँछाडमछाड देख्छु त मान्यवर ?🤔 @highlight followers