नेपालको संविधानको प्रस्तावनाको पहिलो वाक्यमा “हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनिएको छ”, तर मेरो सरकार आयातित तरकारीमा विषादीको मात्रा मापन गर्नसमेत डराउँछ । यसलाई के भन्ने ? जानी जानी खाद्यपदार्थमा विषादी स्वीकार्नुको अर्थ के होला ? प्राथमिकतामा जनस्वास्थ्य वा ........?
Finally National Planning Commission has started the consultation to finalize financing and institution on Sustainable Development Goal. And thanks for including Civil Society… https://t.co/oJk5aCeXah
US withdrawing from UN Human Rights Council is against of basic human rights who needs protection. It is abusive use of power #EffectOfUSIsraelRelation#UNHCR#US
राजनीतिक दल दर्ता सम्बन्धि कानुन २०७४ काे दफा १५-४ अनुसार दल दर्ता गर्दा 'दलकाे सवै तहकाे समितिमा एकतिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ' । नेकपा दर्ता हुदा याे लागु हुनुपर्छ की पर्दैन निर्वाचन अायाेगले ध्यान दिने नै छ ।
९ जनाको सचिवालयमा महिला शुन्य,४५ जनाको स्थाई कमिटिमा महिला ३ जना,२२ जनाको क्याविनेटमा ४ महिला,६ जना मुख्यमन्त्री पाएकोमा महिला शुन्य,सभामुख पनि शुन्य ।नेकपामा महिला नभएका हुनकी नल्याइएको हो।
Nature has provided us with an alternative to revenge that researchers call negative reciprocity—and that is what opens the door to forgiveness. -Anthony C. Lopez #ModiInNepal