There is no history of any catastrophe inthe world that has completely destroyed the human race,but its the human race that has caused the destruction and prevention of the catastrophe!So change the way you think Corona will die,Be careful and safe by increasing ur soul strength!
संसार को कुनै पनि माहा-मारी ले मानब जाती को पुरै बिनास गरेको इतिहास छैन तर मानब जाती बाट नै माहा_मारी को बिनास र रोक थाम भयको छ!
त्यसैले कोरोना ले नै मरिन्छ भन्ने सोच परिवर्तन गरौ आत्मा बल बढाउदै साबधानी र सुरक्षित रहू!
संसार को कुनै पनि माहा-मारी ले मानब जाती को बिनास गर्न संभब छैन तर मानब जाती बाट नै माहा मारी को बिनास र रोक थाम भयको छ!
त्यसैले कोरोना ले नै मरिन्छ भन्ने सोच परिवर्तन गरौ आत्मा बल बढाउदै साबधानी र सुरक्षित रहू!
Wish you happy Birthday
गाउँ मा कम्प्युटर शिक्षा अभियान नेपाल का संस्थापक सदस्य श्री Deepak Dharel
ज्यु लाई #जन्म_दिन को अवसर मा उत्तरोत्तर प्रगती शु स्वास्थ्य एवं दिर्घायु को कामाना!
गाउँमा कम्प्युटर शिक्षा अभियान परिवार
बिजय दशमी २०७५ को शुखद उपलक्ष मा बिश्वो भर छरियर रहनु भयका तमाम नेपाली बुवा मुमा ,दाजु भाइ तथा दिदी बहिनी हरु मा उत्तरोत्तर प्रगती शु स्वास्थ्य तथा दिर्घायु को कामाना दुर्गा माता संग गर्दछु!
धन्यबाद
गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल
डोल्पा=श्री जनप्रभा माध्यामिक बिद्यालय लिकु डोल्पा मा गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल द्वारा प्रदान गरियको कम्प्युटर हरु
साथ मा
Principal Yamprasad Sharma Gautam sir
Computer Teacher sir