@watersagar डडेल्धुरामा हेलिकप्टर,गाडी र घोडा सबार गरेर मात्र प्रचार गर्ने नियम छ रे नि त!चिउरा भुजा खाएर खाली खुट्टा जान कहाँ पाइन्छ त राणाको इलाकामा!🤣😁
डडेल्धुरामा के शेर बं कम्रेड लाई हार्छु भन्नी डर लाएकै हो जाबो एउटा पिउसो सागर ढकाल लाई चुनाब प्रचार प्रसार पनि गर्न नदिएर हो एहि देख्न लाई हो शेरे पाँच पटक प्रधानमन्त्री भको??
ए अनि ठुला भनौदा पाटी र स्वतन्त्र भनाउदाको घोषणा पत्र पढियो त के के रचन आफुत नत्र पढ्नी नत भोट नै हाल्नी नत उनिहरुले त्यै अनुसार काम नै गर्छ्न भन्नी बिश्वास गर्नी मा परियो है
एउटा अमेरिकाको शरणार्थी ले नेपालमा आएर अर्काकी बुडि उडाउनी र टेलिभिजन मा चिच्याउनी गर्थ्यो फेरि स्वतन्त्र युबा हरुलाइ अप्ठ्यारो पार्नी गरि पाटी खोलेच राजनीति मा आउनु नै छ भने किन युबा हरुमाथी खेलवाड गर्नी????