"कांग्रेसभित्रको 'संरचनात्मक बोझ' र समाजको 'गति' बीच ठूलो खाडल छ। पार्टीभित्र 'मध्यमार्गी' बने मात्रै टिक्न सकिने शैलीले युवा क्षमता खुम्च्याएको छ। जबसम्म यो संरचनाले समाजको गतिलाई पछ्याउदैन, तबसम्म जनतासंगको दूरी कायमै रहनेछ। यो विरोधाभासलाई चिर्नु नै आजको मुख्य चुनौती हो।🙏"
कांग्रेसभित्र��ो 'संरचनात्मक बोझ' र समाजको 'गति' बीच ठूलो खाडल छ। पार्टीभित्र 'मध्यमार्गी' बने मात्रै टिक्न सकिने शैलीले युवा क्षमता खुम्च्याएको छ। जबसम्म यो संरचनाले समाजको गतिलाई पछ्याउदैन, तबसम्म जनतासंगको दूरी कायमै रहनेछ। यो विरोधाभासलाई चिर्नु नै आजको मुख्य चुनौती हो।🙏
@Arzuranadeuba Can you kindly leave Nepali Congress?
You've alone done more damage to the party in the last 3 years than every other scandals of other leaders.
I believe @NepaliCongress lost at least 1 lakh votes in the last election because you were on the Samaanupaatik List!
सहकारी ठगीसम्बन्धी संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि अन्यन्त सान्दर्भिक हिन्दी क���ितांश:
राजा बोला रात है
रानी बोली रात है
मंत्री बोला रात है
संतरी बोला रात है
यह सुबह सुबह की बात है!!!