यो @KhadgaCN भन्नी मान्छे को दिमाग मा सधैं नेपाल प्रति नकारात्मक विचार मात्रै हुन्छ कि के हो । यसको हर पोस्ट हेर्दा यो त देश द्रोह गर्नकै लागि जन्म लिएको जस्तो देखिन्छ त ।
#कप्तानगंज मा गृहमन्त्रीले गरेका सम्झौता र बाचाहरू व्यर्थ साबित भैरहेका छन् । गोली लागी #घाइते भएका पीडितहरू अलपत्र छन् । सरकारले उपचार खर्च समेत दिएन । सरकारको यस्तो व्यवहार कतिको सही छ ?
नेपाल आयल निगमका यी खर्च विवरणहरू -
ओभरटाइम भत्ता: १३ करोड
दैनिक भ्रमण खर्च: ४ करोड ५७ लाख
कर्मचारी उपचार खर्च: ४ करोड ८० लाख
महँगी भत्ता: ३ करोड ८७ लाख
यातायात भत्ता: ३ करोड ३६ लाख
कार्य प्रोत्साहन भत्ता: ३ करोड ५ लाख
कर्मचारी पोशाक खर्च: २ करोड ५० लाख
यथार्थ बोल्दा बिरोध गर्यो भन्छ । यो अवस्था हाइड्रोपावर निर्माणले निम्त्याएको हो ।कम्तीमा हाइड्रोपावरले बेली ब्रिज (Bailey Bridge) बनाईदिएको भए आवातजावतमा कम जोखिम हुन्थ्यो ।जनप्रतिनिधि जीहरु कानमा तेल हाल्ने र आँखामा पट्टी बाँधेकाले देखिदैन।
मानवीयता राख, जोखिम कम गर
#rubivalley
चोर,फटाहा,बिचौलिया,भ्रस्टचारी,तस्कर ,बिदेशिका दलाल र बिदेशी बाट परिचालित हतियारधारी समुहबाट देशभरी भएका उदण्ड, अपराधीक र उश्रिङ्गखल अपराध हुनु भनेको बालेन सरकारलाई झुकाउने र पहिलाको सरकार जस्तै कब्जामा लिने प्रयास हो।बालेन सरकारले यि अपराधी सामु घुडा टेकेको र सम्झौता गरेको छैन।
राजनीतिलाई कमाई खाने भाडो बनाएको परिणाम कमरेडले आज भोग्दैछन्! हेर्दै जाउँ अझ के के दशा हुने हो ? बाँचेपछि देख्न पाइन्छ भन्थे हाम्रा अग्रजले साँचो रहेछ!! 😜😂
👇
काठमाडौं सहित देशभर ग्यासको हाहाकार छ।
जनताको चुलो बल्न छाडेको छ।
हिजोका सरकारले जनताका दुख देखेनन् र जनविद्रोह भएको हो ।
यो कुरा सरकारले बुझाेस्।
यो जनताको दुखलाई सरकारले बेलैमा देखाेस्।
हेल्लो सरकार पक्राउ गर्ने भए हर्क र हर्क पागल भएका मान्छे पक्राउ गर ।
होइन भने कसैलाई पक्राउ गर्ने कसैलाई छुट दिन्ने काम बन्द गर ।
सांसद भए भन्दैमा कानुन न लाग्ने हुन्छ ??
@PM_nepal_@ShahBalen@NepalPoliceHQ