तिमिलाइ बिर्सन मलाई पनि कहाँ मन थियो र?
तिम्रै खुशीको लागि भयपनी तिमिलाई बिर्सेको जस्तो नाटक गरिरहेको छु ।
तर मन मस्तिष्कमा केवल तिम्रै चित्र सजिएका छन् सजाएको छु !
विनाेद उप्रेती
अचम्म लाग्छ,
करोडौ सपना अट्छन् यी आखामा,
लाखौ पीडा अट्छन् यी मनमा,
हजारौं कुरा अट्छन् यी मस्तिष्कमा,
सयौं खुशी अट्छन् यी ओठहरुमा,
तर बस् एउटै मान्छे किन अट्दैन यो भाग्यमा?
कसैलाई जिवनभर साथ दिन सकिदैन भने समयमानै साचो बोलेर टाढा भईदिदा राम्रो केहिक्षण दुखि हुन्छ अनि हास्न थाल्छ
नत्र त जब सम्बन्ध लम्बिन्छ तब छुट्दाको पिडा ज्यादा हुन्छ!!!!