सरकारले गरेकाे काम पक्कै पनि सरहानिय छ, जाेर बिजाेर प्रणाली लागु गर्दा काेभिड १९ संक्रमणलाइ पक्कै पनि अलिकति भएपनी राेकावट गर्न सहयोग पुग्नेछ, तर अाजभाेलि निजि सवारि साधनमा यात्रा गर्दा भाडा सामान्य अबस्थामाकाे भन्दा भाडा दाेब्बर छ यसरि हामि जनताले निकै सास्ती खेप्नु परेकाे छ।
सरकारले लकडाउन खुकुलो पार्दा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु गरेको छ तर सार्वजनिक यातायात सेवा भने बन्द छ। सीमित सङ्ख्यामा सवारीसाधन चल्दा तपाईँको यात्रा अनुभव कस्तो छ?
#मुक्तक
सुत्नलाई पनि हामीले अालाेपालाे गर्नुपर्छ
जिन्दगी भर यसै गरि हातेमालाे गर्नुपर्छ
शरहकाे झै बसिबसि खान मिल्दैन गाउँमा
एक छाक टार्न पनि कुटाे काेदालाे गर्नुपर्छ ।
#मुक्तक_शुभबिहानी
चिसाे याे माैसममा सबै लाई शुभबिहानी
हातमा हात मिलाउ दाजु भाइ शुभबिहानी
मनमाअाउने कु-बिचार सधैंकाे लागि हटाउ
गराैं अाजै देखि हामि सफाई शुभबिहानी
#मुक्तक
एक्लि हाेलि या कहि नाता गासेकी हाेली
उ राेय कि मात्र हाेलि या हासेकी हाेली
तिमि मुटु मेराे धड्कन हाै भन्थी मलाई
अाजभाेलि मुटु बिना कसरि बाचेकी हाेली