Monsoon is finally withering away here. But look at the rest of the world: high-intensity rains are still hitting hard everywhere from India and Bangkok to Japan, the US, and Australia. El Niño effect? #ElNiño#Monsoon#ClimateScience#ExtremeWeather#AgMet
@TanujaPandey_ राज्यको काम खर्च कम गर्ने होइन, जति सक्यो सावर्जनिक खर्च बढाउने हो l
नेपाल जस्तो पिछडिएको मुलुकमा संघियता अब लागु गर्नु पर्छ l अहिले संघियता कहाँ लागु भाछ र खारेज गर्ने?
@uttambabu मेरो समाजको विकासको लागि शेर बहादुर देउवाको भूमिका मेरो भन्दा बढि खोज्नु मेरो मुर्खता हो, किनकि म जनता (मालिक) हुँ, शेर बहादुर केहि समय मेरो नोकर थियो l मैले ३० बर्ष कोहि नोकर पाल्दै गर्दा मेरो आय लगभग जस्ताको त्यस्तै हुनु मेरो लज्जाको बिषय हो l त्यसरी हेरौं l