🚨 अत्यन्त जरुरी सूचना: कुलेखानी जलाशय (इन्द्रसरोवर) तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा विशेष अनुरोध 🚨
आज मिति २०८३/०७/१४ गते दिउँसो १२:०० बजेको रेकर्ड अनुसार कुलेखानी जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४:०० बजेसम्म जलसतह १५२९.०० मिटर पुग्न सक्ने अनुमान गरिएको छ।
जलसतह १५२८.५ मिटर पुगेपछि पूर्वसतर्कता स्वरूप पहिलो साइरन बजाउने र SMS Alerts प्रवाह गर्ने तयारी भइसकेको छ।
मौसममा क्रमिक सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा हुन गएमा बाँधको सुरक्षाका लागि मुख्य गेटहरू (Spillway Gates) खोल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ।
⚠️ तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला तथा बागमती नदी किनार) का बासिन्दाहरूमा अनुरोध:
* आज रात्रिकालीन समयमा उच्च सतर्कता अपनाउनुहोस्।
* नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजानुहोस्।
* स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना र निर्देशनलाई पालना गर्नुहोस्।
गेटहरू खोल्नुपरेमा निर्धारित अवस्था अनुसार दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाइने र SMS Alert पठाइनेछ। केन्द्रको प्राविधिक टोली हिजो (कार्तिक १३) देखि नै फिल्ड तथा कन्ट्रोल रुममा पूर्ण तयारीका साथ परिचालन भएको छ।
@dpangenee@Sandaju11 स्कूलको प्रधानाध्यापक जस्तै सभामुखले पनि गेटमा बसेर झगडा सत्रकालागि स्वागत गरेनन् होला नि त । तै पनि कोही फूलमाला लिएर टप्किहाल्लान कि भन्ने प्रतिक्षामा छन मान्नेज्यू 🤣🤪
आज दिउँसो मालबाहक ट्रकमा मान्छे राखी अमानवीय तरिकाले पेटीले पिटाई गरेको दृश्य सातदोबाटो पुलिसलाई रिपोर्ट गरेको थिएँ । केही कारबाही भयो कि भएन होला? @NepalPoliceHQ
Wife and daughter celebrate the man of the house's birthday with a simple surprise birthday party.
I assure you one thing: many rich don’t have this true love within their home. https://t.co/kcU4Ue3ES8
Can agriculture survive #climatecrisis?
In an informal interaxn, talked about global climate politics & global south, while agro-scientists shared insights about their experience
Many thanx to scienitsts with Nepal Agricultural Research Council & organiser @BBCMediaAction Nepal
Hon. Minister Dr. Madan Prasad Pariyar, MoALD, Gov. of Nepal, launches ACASA-Nepal (🖊️ as ACANA & 🗣️ as AANA). #ClimateResilience#NepaleseAgri
Read news: https://t.co/HpJxI06Swa
Explore ACANA/AANA to learn more: https://t.co/pxGwumPfEs
तेरिमा डाँका हेर्दै कुखुरा चोर जस्तो छ अझै अर्को युद्ध गर्ने धम्की दिन्छ्स?? खाओवादिले युद्ध गर्ने भनेको अब भँगेरा सँग हो भाइ अब होइन तँलाई खाडीमा बेल्चा हान्ने भिषा चाहिएको भए सम्पर्क गर कतै बाट मिलाईदिउला तर धेरै बक्क बक्क नगर मुला।