सतही सुन्दा..सिमामा काडेबार लगाउने प्रस्ताव आउँछ आफैमा बेठिक भनेको पनि होइन त्यसलाई भावनामा बोकाएर के हाम्रो आवस्यकता उक्त क्षेत्रमा रहेको आम नेपाली जनताको अवस्था र आवस्यकता प्रती राज्य अमुक हुन मिल्छ? सबै भन्दा जरुरत जागरुक रहनुपर्न र संवेदनशील विषय यो छ। https://t.co/3tvp4kIVzM
माजिर अन्सारी देखिएका अनुहार मध्य तर्क, भाषिक सभ्यता र मर्यादाको ग्राभेटी बडि नै भएका पात्र हुन। यी आवाजहरु थुनिय, समाजको प्रतिनिधित्व गर्न कस्ता पात्रहरुको बाहुल्यता रहने हो ? #StandWithMajhirAnsari
अत: धरातलिय यथार्थहरु सरकारको क्रमभंगताले संरचनागत समस्या आखिर किन हल हुदैन ? हुन्छ, समय लाग्दछ धैर्यता चाहिन्छ। नेतृत्व हुटिङ्गमा मात्र होइन ह्युमुलेसन (तिरस्कार) पनि बोझ थेग्ने र मार्गदर्शन गर्न हुनुपर्छ,बस्तुनिष्ट भैदिए जादुगर जन्मिदैन । सबैको यथोचित मुल्यांकन र विधि जन्मिन्छ।
भुई मानिस कति प्रताडित छ भन्ने तथ्य जीवन आहुती दिएको उदाहरण हो। मृत्यु अगाडि गलत, सहि, न्याय अन्याय सबै निर्थक छ। यो नै जिवनको अति सामान्य र सरल सिद्धान्त हो। +१
र, सरकार विरुद्धको अभ्यास कुनै नौलो होइन, हिजो निर्माण गरिएको,अभ्यास गरिएको र सिकाईएको पाठको प्रतिफल हो। जादुगर खोजेपछि चमत्कार देखिन्छ ,यसमा प्रक्रिया पद्धति , क्षमा, दया वा दायित्व भन्ने नै हुदैन। नायकले प्रतिउत्पादन गर्न एक्सन र रियाक्सनको क्लाईमेक्स भित्र लिडर भिजिबल हुन्छ।+२
विषय प्रसंगले गलत अर्थ नलागे :
आजको सभापति गगन भन्दा , यहि अवस्थामा पनि महामन्त्री गगन नै किन बलियो लागिरहेको छ्न!
के काङ्ग्रेस जोडिदै छ? वा,
समितिको पुनर्गठन अपरिहार्य हो? काङ्ग्रेसका बाहाल मा. मपद धान्न गार्हो भयो!
काङ्ग्रेसका सबैको घमण्ड अगाडि, काङ्ग्रेसको यो अवस्था कत्रो छ?
अल्प संख्यकको आधार संख्या मात्र हो कि अरु पनि छ।
आर्थिक तथ्यांक संकलन विवरणले के भन्दछ ? बनेको अल्पसंख्यक मन्त्रालयले कसलाई देखाउछ ?
समलिङ्गी विवाहलाई बैधता दिदाँ किन फेरि बहुसंख्यकको संस्कृति र सभ्यता बिरुद्ध नियम बन्दछ ??
एकातर्फ इन्धनको मूल्य वृद्धि कारण देखाउदै सातामा दुई दिन बिदा दिने अर्को तर्फ बजेट मार्फ उत्पादित विधुतको उपभोग गर्न दुरुत्साहन हुने गरि न्युनतम युनिटमा कर थप्ने नीति आफैमा बिरोधाभाष छ।
जेनजी आन्दोलनपछि सुधन गुरूङले किनेका थिए ५० लाख बढीको सेयर
***
दीपक भट्ट साझेदार रहेका दुई कम्पनीमा गुरूङको ५० लाखको थप सेयर
Story by @vjkhanal
https://t.co/KfMbRKn06c
A.I. चलाउनुहोस्, तर आफ्नो बुद्धि समर्पण नगर्नुहोस्
केही तथ्याङ्क तथा सूचना लिन मात्र एआई प्रयोग नगरी, यदि हामीले सोच्ने, विश्लेषण गर्ने, समस्या पहिचान, समाधान जस्ता कामका लागि पनि यसैमाथि निर्भर हुँदै जाने हो भने यसलाई cognitive surrendering भन्नुपर्छ।
https://t.co/rjWh2S0wcW
एउटा नागरिकहरूको आयोग र पब्लिक रिपोजिटरीको आवश्यकता देखियो, जहाँ नागरिकहरूले आफूलाई थाहा भएको जानकारी र आफूसँग भएका डिजिटल फुटेजू अपलोड गरून्। र नागरिकहरूले एकाआपसमा समन्वय गरी विभिन्न लिडउपर काम गरून्। कार्की आयोगको रिपोर्ट र उसले जम्मागरेका स्रोत अध्ययनको एउटा आधार बन्न सक्छ।
कार्की आयोगको प्रतिवेदन पात्रलाई देखाउने हो भने त आवरणहरु थुप्रे भेट्टिएलान, तर राज्य र राज्य संयन्त्रलाई केन्द्रभागमा राखेर हेर्नहो भने राज्य कम्जोर र क्षती पुगेको हो।
जनताले रत्नकारलाई मतले वाल्मीकि बनाईदिए। अब रत्नकार उप्रान्त वाल्मीकि बने बेग्लै कुरा ! शुभकामना ।
ब्यालेट भित्रको मतको कदर, स्विकार , समिक्षा र संवाद अपरिहार्य छ।
जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर पनि संलग्न रहेको जाँचबुझ आयोगले ठहर गरेको छ ।
#onlinekhabar#genzprotest#misinformation
https://t.co/zSBinBCmFC
मत माग्ने पत्रमा भित्र तपसिल रहेता पनि प्रस्तावनामा नछुट्नु पर्न चाहिँ सुचना प्रविधि विधेयकको ड्राफ्ट हो। जस्को टिग्रर फ्याक्टरको कारणले उम्मेद्बार बन्ने सौंभाग्यता र मतहाल्ने युगन्तकारी परिवर्तन दिलाएको छ ! कतै प्रस्तावना त छुटेन ???
हर्दिक शुभकामना गगन दाइ ।
प्रत्येक उम्मेद्बारले पार्टीको मनोनयन पत्रमा सभापतिको हस्ताक्षर हेरे सबै प्रश्नको नैतिक उत्तर भेट्टिन्छ। समयमै नियमित महाधिवेशन होस्, देउवाको नियतिको पुनरावृत्ति नहोस् शुभकामना ! जय नेपाल ! @thapagk