A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at 00:14 local time.
जो साथीहरु धर्मको रक्षा हुनुपर्छ भन्ने सोच राख्नुहुन्छ मेरो पार्टीको नेता हो भनेर गुलाम मात्रै नगर्नुस् , परिआए आन्तरिक रुपमा बिरोध पनि गर्नुस् किनकी सामाजिक सद्भाव एकपटक खल्बलियो भने त्यसलाइ मिलाऊन धेरै समय लाग्छ ! जस्तै : अफगानस्थान , रुवाण्डा , स्विडेन, आदि देशको ईतिहास हेरौ
आदिवासीहरुको अधिकारको लागि भनेर खोलिएका INGO हरु जो आदिवासीहरुको बस्तीमा इसाइकरण हुँदा केही बोल्दैनन् तर गाई खान पॉऊनुपर्छ भन्दा १२ हात ऊफ्रिन्छन् ! यी सबै बिकेका छन् ! यो कुरो मनन गर्नुस् ! हाम्रो संस्थाले बोल्यो भन्दैमा त्यसको पछाडी नदौडनुस् , तिनको नियत बुझ्नुस् !
पहिला आफ्नो धार्मिक आस्था र राजनितिक आस्था छुट्याऊनुस !
अहिले मान्छेको मनमा धर्मिक आस्था छ , मेरो धर्मको रक्षा गर्न पाए हुन्थ्यो भन्ने भइरहेको छ तर ऊसको राजनैतिक नेतृत्वको कारणले धर्मको रक्षाको निम्ति खुलेर अभिब्यक्ति दिन सकेको छैन !
"धर्म परिबर्तन गर्नु/गराऊनु अपराध हो !"
प्यारा ,
यहुवाका गुलामहरु !
* गाई संग मानव जिवनको अभिन्न सम्बन्ध छ , बुझ्ने प्रयास गरौ
* अमेरिकाले गौ मूत्रको Patent Right खरिद गर्नुको केही न केही मुख्य कारण छ
*अन्तर्राष्ट्रिय बजारमा गाईकै घ्यू र गाईकै दूधको किन खरिद बिक्रि भइरहेको छ? बुझ
सकेसम्म सबै खाले जीवहत्या रोकौं !!