किट मात्र नआएको होईन माननीय @SwarnimWagle ज्यु,
दमौली अस्पतालका कर्मचारीको तीन महिनादेखिको पारिश्रमिक पनि आएको छैन।
पछिल्लो पटक अस्पतालले धान्नै नसक्ने गरी डेंगु रोगका बिरामीको व्यवस्थापन गर्न शनिवार ओपिडी चलाएर पनि सेवा दिईरहेका कर्मचारीको चाडवाड खल्लो नगराईयोस् माननीय ज्यु। 🙏
तिमी
भिडमा म भिड नदेख्ने भाको छु, तिम्रो मुस्कान खोज्न जो लागि पर्छु
आफूंमा आफूं खोज्दिन म, तिमी खोज्न जो लागि पर्छु
सुख र आनन्दको खोजमा दौडेको म
तिम्रो आंखाको छांयामा म; मेरो सारा संसार खोज्छु।
कानुन। अहिलेको परिस्थिति हेर्दा र आवश्यकता अनुरूप आधारभुत कानुन शिक्षा ( basic law ) विद्धालयको पाठ्यक्रममा समेट्न अत्यन्त जरूरी छ। Ignorance of law is not an excuse.