म्यानमारको सरकारले देशको जासुसी गरेका तथाकथित प्रजातन्त्र, लोकतन्त्रको आवरणका सीआईएका ४ जना जासूसहरू लाई फाँसीमा झुन्ड्याएकोमा धन्यवाद। नेपालमा पनि यसरीनै फासी दिने दिन आओस्।
पुराना कुरामा अल्मलिदा अहिलेका कथित आधुनिक कुराहरुबारे आखा नचिम्लौ : प्रा.अमूदा श्रेष्ठ
Professor #amuda_Shrestha on #Nari_diwas in #Kathmandu#Nepal
https://t.co/LPP9Ce0Lx9
बिस्व ब्यवस्था नयाँ ढंगले नजाओस, अमेरिकाको दादागिरी चलिराखोस भनेर यो #MCC आएको हो : चन्द्र प्रकाश मैनाली
#MCCNepal#CPMainali#Kathmandu#Nepal
https://t.co/1gdfy0FKmr
यो नक्सा कक्षा आठको किताबको रहेछ
२०११ सालको जनसंख्या उल्लिखित हुनाले, २०१२-१३ तिर छापिएको हुनुपर्छ
यो नक्सामा त #लिम्पियाधुरा नेपाल भित्रै रहेछ
कहिले नक्सा भारतप्रति लम्पसार परेर संशोधन गरे होलान् भन्ने अनुसन्धान गरिनुपर्छ
नेपालीको आँखा छैन,कान छैन भन्ने सोचेको ? लिम्पियाधुरा र लिपु लेक मात्रै होइन दार्जीलिङ देखी काँगडासम्म हाम्रै हो भन्दै युवाहरुले लल्कारे इन्डियालाई ! #Nepalese protest against #IndianMap with land of #Nepal from #LimpiyaDhura to #Lipulek aka #Kalapani
https://t.co/abIMirBrBv