दुर्गा प्रसाईँ जस्तो एउटा अशिक्षित, पटपूर्ख, हल्लुडे, गँवार र खुस्केट चरित्र बोकेको टपरटुईयाँ पाखण्डीलाई आन्दोलनको कमाण्डर बनाएर ज्ञानेन्द्र शाहले फेरी अर्को गम्भीर भूल गरेका छन्।
Yesto lai thik paarne law ayeko dherai ramro. Khas dhilo bhayo. Few years agadi aunu parne.
Tara dheraile yo law lai ridiculous parale exaggerate garyo.
सामाजिक सञ्जाल नियमन सम्बन्धि कानुन क्न आवस्यक छ भन्ने कुराको यो सानो उदाहरण हो । सरस्वतीलाई नमान्न पाइन्छ तर अरुको आस्थामाथि धावा बोल्नु अराजकताको पराकाष्ठा हो ।
Kehi mahina dhilo bhayo.. uhilei pakrau parnu parne ho yo gundi @ashika71
Afulai law n order nai sochera j pani garna paincha bhanne haru lai encourage garnu hunna.. good job @NepalPoliceHQ
Ekchoti mental health check gare huncha govt le yo aaimai ko.
#mentallyunstable
एक साता भित्र: १)मानव तस्करीमा पुर्व कानुन मन्त्री एवं सांसद लीलाबल्लभ अधिकारी पक्राउ,
२)ज्यान मार्ने उद्योगमा पुर्व भौतिक मन्त्री एवं सांसद दिपक मनाङ्गे पक्राउ,
र सहकारी रकम ठगीका ठुला माछा पुर्व गृहमन्त्री एवं सांसद रवि लामिछाने पक्राउ।धन्यवाद गृहमन्त्री @lekhak_ramesh ज्यु🙏
भाग्य भएपछि कसको के लाग्ने रहेछ र ?
टिभिमा हुँदा दुनियाँ थर्काएर पैसा असुली गरी मोजमस्ती गरे,
अझै नपुगेर सहकारीको पैसाबाट टिभी खोलेर लाखौं तलब मात्र होइन, करोडौं लुट मच्चाए !
हुँदा हुँदा प्रहरी थुनामा हुँदा समेत प्लेनमा यात्रा गराउँदै छन् !