लाइभ टिभी मै नाकाबन्दीमा मोदीको भुमिका र र सो गराउने यस्ता व्यक्तिलाई प्रस्तावित "नागरिक" अभिनन्दन माथी प्रश्नचिह्न राखियो, बिहानै । अन्धो राष्ट्रवाद होइन तर राष���ट्रलाई दुख दिने व्यक्ति र उसको सरकारको बिरोध त पक्कै हो । #BlockadeWasCrimeMrModi
न केपी हिजो गलत थियो न आज छ।
गलत् त ती सोझा नेपाली हुन् जस्ले मास्क लगाको केपि लाई चिन्न सकेनन र भनिरहे " राष्ट्रवादि , स्वाभिमानी " ।
#BlockadeWasCrimeMrModi