हिजोको कार्यक्रमलाई मात्र ४७ वटा फ्रि गाडी,हेलिकप्टर,रिसोर्ट। गाँउमा खसी ढाल्न सुरु भइसक्यो। पार्टीको नाममा जनतालाई मासुको टुक्रा सरि भाग नलगाउँ। विचार,क्षमता र एजेन्डाको राजनीति गरौँ।हामी नाति पुस्तालाई हेलचेक्राइँ गर्ने छुट छँदै छैन।नयाँ पुस्ता-युगको शुरुवात हुँदैछ।