मलाई कुटपिट हुनुभन्दा करीब पाँच मिनेटअघि ओजस्वी थापाले मलाई छुट्टै बोलाए…
…त्यसपछि उनी केही पर रहेका प्रहरीकहाँ गएर कानमा केही कुरा गरे
त्यसको करीब चार–पाँच मिनेटपछि प्रहरीले एक्कासि हामीलाई चारैतिरबाट घेरा हालेर नियन्त्रणमा लिन थाल्यो
https://t.co/y9vQ7uu9kj
सरकारको प्रतिनिधि
@abhishek_kafle@bishodip त मादरचोदको कुमार बेनको बारे लेख्दा चै किन गाड जलेको? उकेराले सबैको बारे लेखेको छ। तेरा बाउहरु बारे लेख्दा चै त भुक्ने होस् खाते।
नेपालमा अवैध कल बाइपास (भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।https://t.co/DfOjyi4ocH
तपाईं सरकारभन्दा प्रतिपक्षलाई प्रश्न गर्नमा केन्द्रीत हुनुन्छ भने प्रतिपक्षभन्दा बढी समस्या तपाईमा छ। प्रश्नउपर कोई छैन, प्रतिपक्षलाई पनि गरिनुपर्छ- सरकारभन्दा बेसी चै हैन्। नरेन्द्र मोदीको देवत्वकरण गरी राहुल गान्धीको दैत्यकरण गर्ने गोदी मिडिया/विश्लेषकजस्तो त हुँदैहैन।
मैलै वोकाले दाई हुँदैन भनेको देशद्रोही र राष्ट्रघातीहरुले मलाई तथानाम गाली गर्थे । आज एक केन्द्रीय सदस्यको उमेरदवारले नै "वोकाले दाइँ हुँदैन" भनेर स्वीकारे छन । करिब १०० अर्बको सम्पति जलाएको र देशको सार्वभौमसत्तामाथि आक्रमण गरेको यस्तै वोकाको दाइँ हेर्न होला ।
एउटा स्टार्टअप पार लाउने लुर छैन,देशै धनी बनाउछु भन्याछ। सचिवालयै ज्यालामा नमिली दारूले मातेर झगडा गर्नेहरूको झूण्डझै भद्रगोल छ,देशै व्यवस्थित गर्छु भन्या छ।भोट माग्दा एउटा अनि अर्को कुरा गर्छ,इमानदारीकै धक्कु छ।
गाँ.. मे नही लत्ता, चले कलकत्ता
नयाँ-पुराना जो आए नि छैन अतापत्ता
प्रधानमंत्री पत्नीको स्पष्टिकरण देखियो | झलनाथ पत्नी जलेको शरिर लिएर के सोच्दै होलिन? फेसबुकमा लामो स्टेटस लेखेर जवाफ किन नमागेकी होलान खरानी पुस्ता संग ?
OUR UPDATE:
जर्मन सरकारले राहदानी ठेक्का प्रकरणमा नेपाल सरकारलाई पठायो कडा विरोधपत्र
***
जर्मन कम्पनीहरूलाई 'बिनाप्रमाण' भ्रष्टाचार मुद्दा लगाएकोमा कडा आपत्ति, ठेक्का रद्द गरे गम्भीर कानुनी र आर्थिक जोखिम बेहोर्नुपर्ने चेतावनी
https://t.co/l4ltLpNQWp