विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि हरेक अघिल्लो राजनीतिक शक्तिले मुलुकका 'समस्याको समाधान' गर्न नसकेको आरोप लगाउँदै स्वयं राजनीतिको नयाँ शक्ति संरचनामा आए। तर विडम्बनाको कुरा, नयाँ शक्ति संरचनामा आउनेहरूले मुलुकको समस्या समाधानको त कुरै छोडौं- आफै समाधानै गर्न नसकिने समस्या बने।
२०४६ यताका काँग्रेस (नयाँ), एमाले (झन् नयाँ), माओवादी (झनझन् नयाँ) र रास्वपा (उत्पातै नयाँ) हरू क्रमशः आफुभन्दा अघिल्ला शक्तिहरूभन्दा पनि झुर निस्के।
🇳🇵🇳🇵🇳🇵नासाको हवाईजहाजमा २० किलोमिटर माथि पुगेर विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयमा आएको नेपाली झण्डा हेर्नु होस् । एपोलो ११ मा नेपाली झण्डा चन्द्रमामा सन् 1969 मा पुगेको थियो। सन 2014 मा क्षितिज लोहनी भाईले बेलुन मार्फत नेपाली झण्डा २४ किलोमिटर माथि सम्म पुऱ्याएका थिए। सन् 2019 मा NepaliSat 1 नामक भु-उपग्रहमा नेपाली झण्डा करिव ४०० किलोमिटर माथि अन्तरिक्षमा पुगेको थियो। 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
'मलाई माफ गर्नुस्, सन्तोष मिल्छ भने थप्पड हान्नुस्, मेरो गल्ति भएकै हो, मलाई गुमराहमा राखियो, म जनतालाई विष खानबाट रोक्छु, पूर्वाधार र परीक्षण फेसिलिटी तयारी गर्दैछु।"~ मन्त्री मात्रिका यादव