यताका प्रमले प्रम भएपछि मात्रै नेपालले भारतको #सिमाना मिचेको थाहा पाए जस्तै, उताका प्रमले पनि यताका प्रमले बोलेको सुनेपछि मात्रै आफ्नो जग्गा मिचिएको थाहा पाए होलान् है ? ।
सञ्जालमा लगभग तीनथरी मानिस भेटिने रैछन्:
१)यो सरकारले केही पनि गर्न सक्दैन भनेर कराउने,
२) यो सरकारले चमत्कारै गर्छ भनेर हैरान गराउने,
३) यो सरकारले साँच्चै काम गर्द्यो भने त बरबाद हुन्छ भनेर डराउने ।
@BhismaK62@NepalPMO मैले चाहिँ यो पुरानो (२०८० सालको) कुरा अहिले फेरि हल्ला चलाइ'को भन्ने सुनेँ। तर कुन चाहीँ सही कुन गलत हो ऐलेको अवस्थामा भन्न गाह्रै छ: