बाँकी माथी👆️👆️👆️
अाफ्ना सारा रूष्ठपारी मसँग सम्बन्ध जोड भन्दिन म
जोसँग रहेनि तिमीले जिवनका सारा खुसी पाए पुग्छ
तिमी भन्छ्यौ भने लडिदिन्छु दुनियाँसँग तिम्रो लागि म
चाहिन्न अरू केही, मनमुटुमा चोखो माया सजाए पुग्छ
तिम्रो माया पाएँ भने अझै केहि दिन बाँच्न सक्छु !
तिम्रो काख पाएँ भने अझै केही दिन हाँस्न सक्छु !
थाहा छ मलाई मेरो मृत्युको तिमी तय भइ सक्यौ ,
तिम्रो हातको पानी पाए स्वर्गमा प्रीत साँच्न सक्छु ।
तिम्रो लागि भनेर मेरो
मुन मुटु को बाटो
कालो पत्रे गरेको थे !!!!!
तिमी लाई हिड्न सजिलो
होस् भनेर ब्रुमरले धुलो
पनि सखाप पारेको थे !!!!
तर तिमिले यति पिडा दियौ कि
यति राम्रो सफा मुनको बाटो !!!!
डोजर ले खनेर आसु को बाडि जाने
ढल निकास बनाउनु पारेको थे !!!!
😥😥😥😥
#कान्छो