बालेनको बाल कवितालाई पढेर वाह वाह गर्ने मानिसहरूको भीड देख्दा यो देशमा लक्ष्मीप्रसाद देवकोटा, भूपी शरेचन र दिल निशानी मगरहरु जन्मिएको कुरा पनि झूटो जस्तो लाग्छ।
हुम्लाबासी टासी ल्हानजाेमलाई अन्तरिम सरकारकाे मन्त्री बनाइने चर्चा जब शुरू भयाे,विभाजनकारी नश्लीय राष्ट्रवादी काेणबाट उनकाे नेपालीत्वबारे कुत्सित प्रचार गरियाे।के हिमाली भेग र मधेश-तराईबासी नेपालीलेे आफ्नाे नेपालीत्व सिध्द गर्न जेनजी पुस्ताझैँ हुङ्कार बाेकर सडकमा ओइरिनुपर्ने हाे?
महाभारत युद्धको अन्तिम पल जव दुर्योधन प्राणरक्षा को निम्ति भागेर तलाउभित्र डुवेर पनि प्रतिद्वन्दी अर्जुन र श्रीकृष्णलाई भन्दैथियो-
" म कसैसग डराएर भागेको हैन ,एकछिन आराम गरिरहेको मात्र हो !"
# मुख्य अपराधीहरु चरम अहंकारी हुन्छ्न ,अन्तिमसम्मै जिद गर्छ्न अपराध स्वीकार्दैनन !✍️
धैर्यताले अमिलो आँप लाई गुलियो
बनाउन सक्छ ,
तर त्यही धैर्यताले अमिलो कागती लाई
गुलियो बनाउन सक्दैन।
त्यसैले धैर्यता कुन ठाउँ मा
अवस्यक छ त्यसको ज्ञान हुनु जरुरी हुन्छ ॥
दुःखले मन थिच्दा
र खुसीले छाती भरिदिँदा,
साँससँगै सम्झिने
एउटै अनुहार तिमी,
राती निद्रा हराउँदा
र बिहान घामसँगै मुस्कान
फर्काउँदा,
मनको कुनामा बोलाउने
एउटै नाम तिमी,
मौसम झैँ बदलिने दुनियाँमा
स्थिर भएर मभित्र बाँच्ने
एउटै मान्छे तिमी .........♥
#आमा