भिजीसके पछि छाता पाएर के काम !
गल्ती भैसकेपछि बुद्धि आएर के काम!
सरि भन्न त गाह्रो मान्छाै भने तिमी
ताेडिदेउ बाचाकसम त्याे झुटाे प्रेमकाे के काम
#शुभसन्ध्या 🙏😍
कुनै कथित जनजाती छैनन्, कुनै कथित अार्य जाती हाेईनन् पु,टिष्टा देखि पं.सतलज सम्म हामी सबै मुल निवासी नेपाली हाैं!तराईका स्थानिय रैथाने देशभक्त नेपाली दाजुभाई अगाडि अाउ,महन्ते,हृदयशे,रेणु यादव,राजेन्द्र बिहारी जस्ता भारतियहरुलाई धपाउ,🙏शुभबिहानी!🌹
साना-साना कुरामा आनन्द मान्न सिक्नुपर्छ, एक दिन हामीले आफ्नो जीवनमा पछाडी फर्केर हेर्याै भने अनुभुत हुनेछ कि ति साना खुसी नै कति ठूला खुसी थिए भनेर जीवन कुनै समस्या होइन समाधान गर्नको निम्ति, अनुभूति गर्नको निम्ति स्वीकार गर्नु नै वास्तविकता जीवन हो! #नमस्कार 🙏#शुभपल🥛☕️