.. ... 🌿
प्रिय सखी,
नि:सन्देह,
म
तिम्रो जीवनको
त्यो रङ्गिन गुलाब होइ���
जसले
तिम्रो जीवनलाई सुगन्धले भरि दियोस
तिम्रो जीवनलाई मादकताले छोपि दियोस
म
तिम्रो जीवनको
त्यो वृक्ष हुँ
जसको
शीतल छायाँमा बसेर
तिमीले
जीवनका
ताप, पीडा र थकानबाट
क्षणभर भए पनि
मुक्त हुन सक्ने छौ.. ... ✍️❤️
प्रिय तिमी,
आऊ,
रिस राग नै
भए पनि आऊ,
मेरो दिल दुखाउन
भए पनि आऊ,
फेरि एक पटक मलाई छोडेर
जानका लागि आऊ,
केही प्रेमको भ्रम पनि बाँकी राख
मायालाई कहिले काहीँ सजाएर राख
आऊ,
मलाई मनाउनका लागि
मात्र भए पनि आऊ,
पहिले जस्तो सम्बन्ध नरहे पनि ठीक छ
दुनियालाई देखाउन मात्र भए पनि आऊ
.. ... 🌿
प्रिय सखी,
तिमी स्त्री,
तिमी एक "प्रेम" बाट निस्केर
दोस्रो "प्रेम" मा प्रवेश गर्ने
क्षमता राखेकी छौ .. ... !
म पुरुष,
म सँग त्यस्तो क्षमता हुदैन
त्यसैले
"प्रेम" लाई नै मैले
पूर्ण रूपले त्यागेको छु.. ... !! 💔
#शब्दब्रम्हा 💧
#शुभ_प्रभात_वंदन 🙏🌷
केही सम्बन्ध थिए, जो सँग नजर मोडेर आएको छु... किनकि हरेक चोटको जवाफ शब्दले दिन सकिँदैन, कहिलेकाहीँ मौनताले न�� सबै कुरा भनिदिन्छ।
कसैलाई भुल्न खोजेर होइन, आफ्नो आत्मसम्मान बचाउन टाढिएको हुँ। आ�� पनि सम्झनाहरू मनभित्र जीवित छन्, तर फर्केर जाने बाटो भने धेरै पहिले बन्द गरिसकेको छु...!! 🖤
#म_अनि_मेरो_भावना
Thanks for this old Sidha Kura clip, Birat!
Reminds me of an old Panchayat joke
एक राष्ट्रिय पंचायत सदस्य आफ्नो जिल्ला भ्रमणमा एक गाउँको स्कुलमा पुगे त्यहाँ कसरी पढाई हुन्छ बुझ्न
उनले क्लासका बिद्यार्थीलाई सोधे
"जनकको धनुष कस्ले भाँच्यो?"
एउटाले भन्यो "मैले भाँचेको होईन सर" 1/n
यो नक्कली सिएलाई कसले बुझाउने हो बुझाव
पुँजीगत खर्�� र Capital Expenditure एउटै कुरा हुन् । 😂
माइक र क्यामरा भेट्यो की फलाक्ने क्या 😂
पुँजीगत खर्च यति धेरै गर्ने तर 𝐂𝐚𝐩𝐢𝐭𝐚𝐥 𝐞𝐱𝐩𝐞𝐧𝐝𝐢𝐭𝐮𝐫𝐞 छदैछैन"- ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाही