कोरोना भाइरसले मान्छे दिनानुदिन मरिरहेका छन् ।
दलित भएकै कारण मान्छेको ज्यान गएको छ ।
सरकारले आफ्नो सीमा बचाउन सकेको छैन ।
भ्रष्टचारले आफ्नो सीमा नाघेको छ ।
यस्तो बेलामा,
सरकार ! म कसरी दीपावली गरेर मनाउन सक्छु गणतन्त्र दिवस् ??
प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?
@PM_Nepal प्रक्रिया सुचारु गर्नोस् l के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि´सकेका छौं l यसमा हामी चट्टानी रुपले दृढ छौं / रहन्छौं l
प्रचण्ड सजिलै हारमान्ने राजनैतिक खेलाडी हुदै होइनन, अवस्य केहि न केहि त पकाउदै त छन नै!
प्रचण्ड आफैमा ब्यक्तिमात्र होइनन नेपाली राजनीती को केन्द्र विन्दु हुन।
प्रचण्डलाई अझ पुर्व आतंककारी मात्र मान्नेहरुको लागी प्रचण्ड नेपाली राजनीतीको पाठ्यक्रम हुन।
राम्रोसँग अध्यन गर्दा उत्तम!
स्याङ्जाको ज्योति बोर्डिङ्मा त्रिपाठी सरले “मानिस एक स्तनधारी प्राणि हो!” भनेर पढाउदै थिए, यत्तिकैमा मन्जु नेपाल जुरुक्क उठेर भनि:
मन्जु: एक हैन सर्... .. दुई स्तनधारी प्राणि हो। 😅
गिरिजा आर्यघाटमा उत्तानो परुन्जेल सभापति थिए।गनगनले बिरामी ओलिलाई "आराम गर्नुस् बा" भन्न थालेछन।कठै ! कति दया मानेका,उता आलुपाँडे नेता सभापति भएर काङ्ग्रेस नै खारेज गर्न थालिस��े,तिनलाई आराम गर्नुस बा भन्न किन सक्दैनौ ? सुधारको सुरुवात त आफै बाट गर्नुपर्यो नि बाख्रे ब्रो !
बढ्दो चाइनिज पर्यटकलाई ध्यानमा राखेर एटिएममा चाइनिज भाषा राखियो। तिनै पर्यटक आएर पैसा लुटे।
अब पैसा निकाल्नु अघि एटिएम अगाडि उभिएर ‘सय��ं थुङ्गा फूलका हामी...’ गाउने नियम नलाएसम्म समस्याको समाधान हुँदैन भन्ने हाम्लाई लाइराछ 😂
फेल भएकालाई पास गर्न नम्बर थपेको त लौ दया गरेछन् भन्न सकिएला,य। तर, उच्च अंक ल्याउनेको नम्बर घटाउने जतिको पापी कोही हुदैन। यस्तालाई जे सजाय दिए पनि कम नै हुन्छ।
चाँदनी झारेर यो धर्तीमा चमत्कार गर्न जान्दैनन्
कसैले त माया मात्रै गर्छन् प्रचार गर्न जान्दैनन्
प्रीया ! तिमीलाई मुटुमै मार हान्न कसले सिकायो ?
मेरा दुश्मनहरुले पनि ठाउँमा प्रहार गर्न जान्दैनन्
✍ विनोद विवश