MCC नेपाल लाई गलपासो हुने छ, नेपाल को सार्वभौमता को करणी हुने छ, ५०० मिलियन को लोभ मा देश को हजारौं बिलियन विलय हुने छ। यो खारेज हुन जरुरी छ।
घरको चाबी चोर को हात मा दिएर रक्सी खाने पैसा मागेर भट्टी जाने जस्तै हो यो।।
#Against_MCC#Make_it_trending
@RamilaNepal7@kpsharmaoli व्यापारी ठेकेदार दलाल टट्टू हरु पुगेछन्, अलपत्र पर्छौं6की भनेर बाउ खोज्दै।। बाउ ले ७३ जना को ज्यान खाएर भुँडी पल्टाउँदै छ खुसी हुँदै।।
@SumanaShrestha अब जनता ले तपाईं जस्तो अवसरवादी लाई किन स्वीकार्नु? जवाफ दिनुस्, हिजो पार्टी र सभापति हाइप मा हुँदा, जानुभयो, सांसद मन्त्री बन्नु भयो, अब अरु कसैको हाईप बढ्ने सम्भावना देख्नु भयो र उतै हाम फाल्न जानु भयो? तपाईंको विज्ञता लाई आफैं लात हानेर, कलो जता जता भेटि���्छ उतै कुद्ने?
@BiswarRai जेल प्रशासन ले हामीले सुरक्षा जिम्मा लिन सक्दैनौं भनेर गृह सचिव को पत्र दिएर निकालेको हो, कसैले निकालेको होइनन्। यसको जिम्मा जेल प्रशासन ले लिन्छ, रोइलो रुवाबासी किन?
रवि लामिछानेको बारेमा थोरै लेख्न मन लाग्यो। एकपटक अवस्य पढ्नुहोला।
रबि लामिछाने अहिले कारागार मुक्त छन्। आफ्नै घरमा सुरक्षित छन्।
र आयो कुरा कारागार बाट किन निकालिएको?
रबि माथि सरकार ले प्रतिसोध साँधिएको त सबैलाइ थाहा भएकै कुरा हो। ( कुन कुरामा भन्दा अरु नेताहरु सबै केही झिनो रकम धरौटी बुझाएर बाहिर मज्जाले मोजमस्ती गर्दै हिड्ने अनि करोडौं रकम धरौटी बुझाउदा पनि रवि कारागार मै थुनिन पर्ने?)
रवि पनि थुना बाहिरै बसेर मुद्दा लड्न पाउन् भन्ने हाम्रो पनि माग हिजोको दिनमा थियो।
आन्दोलनकारीहरूले उग्र रुप लिएर सबै घरहरू कार्यालयहरू जलाउन थालेपछि कारागार प्रशासनले कैदीहरूलाई सुरक्षित राख्न नसक्ने भन्दै उनकै पत्नी निकिताको जिम्मा लगाएर सुरक्षित ठाउँमा (घरमा ) स्थानान्तरण गरिएको मात्र हो।
उनील���ई मात्र नभई अरु सबै कैदीलाई आफ्नो सुरक्षा आफै गर्न भनेर कारागारबाट छोडिएको बताइएको छ।
त्यति मात्र नभई ��्यो कारागारमा आगो पनि लगाइएको छ। अहिले सबै त्यहाँ खरानी भइसकेको छ।
अब रह्यो अर्को कुरा।
यदि त्यो जेलबाट रवि लामिछाने मात्रै बाहिर निस्केर अरु कैदीहरु सबै थुनामै भएको भए त्यो गलत काम हुन्थ्यो ।
जब प्रशासनले नै आफ्नै ज्यान जोगाउन गाह्रो भएको बेलामा कैदीहरू लाई सुरक्षित राख्न सक्दैन भनेपछि विकल्प खोजिएको हो।
विकल्पमा उनकै पत्नी निकितालाई सबै कुराको जिम्मा दिएको छ।
उनको मुद्दाको ट��ङ्गो लागेको छैन। उनको मुद्दाको टुङ्गो लागेर उनी दोषी नै करार भए उनी जेल जानुपर्छ। यदि निर्देश भयो भने निर्दोष नै भइहाले। कि उनीलाई ठग नै देख्नेले अदालतबाट ठग नै प्रमाणित गरेर देखाइदिन सक्नुपर्यो।
अनि रह्यो अर्को कुरा
कुनै सार्वजनिक पद धारण गर्नको लागि उनले पूर्णतः त्यो मुद्दाको किनारामा पुग्नुपर्ने हुन्छ। त्यसैले अहिले तत्काललाई रवि लामिछाने कुनै पनि पदमा बस्न मिल्दैन।
भविष्यम��� मुद्दाको विषयमा के हुन्छ अहिले भन्न सकिँदैन।
रवि लामिछानेले प्रष्ट नै भनेका छन् जेन जी पुस्ताले जे भन्छन् त्यही हुन्छ। यो कुनै पार्टीगत आन्दोलन नभई स्वस्फुर्त जेन जी पुस्ताको आन्दोलन हो। यसमा कसैले पनि आफ्नो रोटी सेक्ने काम गर्नु हुँदैन। जेन जी हरुले जे चाहान्छन् त्यही हुन्छ।
अनि यो बिषयमा तँपाई हरुको टाउको दुःखाइ चाँही किन?
टाउको दुखाइ छ भने रविलाइ तथ्यका आधारमा दोषी प्रमाणित गरिदिनुहोस् हामि आफैं थुनामा लगेर कोच्छौ।
होइन भने अरुलाई आरोप लगाउदै आफ्नो राजनिति को रोटी सेक्ने ��ाम बन्द गर्नुस्।
सहि लाइ सहि र गलत लाइ गलत भन्ने आँट गर्नुस्।
@samathapa यो तिम्रो पत्रकारिता भन्दा धेरै नुनको सोझो देखियो, देशका भ्रष्ट धमिराहरुको बिल्लीबाठ हुने देखेर सब मिलेर फसाइरहेका छन् रबिलाई यो कुरा तिमीलाई पनि थाहा छ।।
@thapagk रवि लामिछाने लाई दोषी देखाउने प्रमाण खोइ महामन्त्री ज्यू? रवि लामिछाने लाई जेल कोच्ण पाए अर्को चुनाव मा पनि फोकड का भाषण दिएर जनताका आँखामा छारो हालेर माननीय, ज्यू बनौला, मन्त्री बनौला भन्ने लड्डु पाकिरहेको छ होला हैन मनमा? हेक्का रहोस्, तिमीहरूको दिन धेरै टाढा छैन।।
@NirmalPrasai5 बडो तिम्रा बाउ को प्रधानमंत्री पद जोगाउन देउवा को समेत तलुवा चाटेर बसेको छ, जुनदिन ओली को कुर्सी फुस्किन्छ अनि फेरि यही चोर अरिङ्गाल हरु देउवा को जरो खन्ना थाल्छन्। थुक्क चाटुकार गद्दार, ncell, widebody, कम्बो���िया, गिरीबन्धु का नाइके गद्दार ओली देश को लागि घाँडो हो।
@ghimirebhawana9 तिम्रो बा ओली देउवा अनि धमला जोकर ले देश बनाएर कहाँ पुराए? बेसरम। जापान पठाइदिन्छु भनेर करोडौं ठगेर बसेको धमला जस्ता खल्ती का पत्रुकार का पूर्वाग्रह लाई समाचार मान्ने तिमीजस्ता ले गर्दा हो देश पछि परेको।
@NirmalPrasai5 नक्सा मा राखेर हुन्छ घाँस चुच्चे नक्स��? जमीन मा चीन सङ्ग परामर्श गरेर भारत ले नाका खोलेको गुखाने हरुको आँखा फुटे? थुक्क नालायक हरु, आफ्नो काण्ड लुकाउन सरकारमा काँग्रेस सङ्ग चिपकिएको दुनियाँलाई थाहा छ, कह��ले सम्म टिक्छ हेरौंला नालायक सरकार
@NirmalPrasai5 त जस्ता आँखा फुटेको लाई लागे होला बाघ, डरायो पनि होला। हामीहरूले के बाघ क��� तिमीहरू जस्ता तलुवा चाटेर गर्ने राजनीति हरुलाई राम्रो सङ्ग छुटाउन सक्छौं।
@mama_shr33@NepalPoliceHQ अनुसन्धान गर्न नी नपाउनु? रवि लाई अनुसन्धान गरेर छोडेको हैन? काँग्रेस र एमाले का यो जस्ता हली हरु जब सम्म ज्युँदै रहन्छन् तब सम्म देश यस्तै हो। ल���वी तिरेका भर मा एमाले कांग्रेस कार्यकर्ता ले पार्टी लाई बाउ जहिले सम्म मान्छन् तब सम्म देश यस्तै हो। यस्ता युवा👎
@NirmalPrasai5 काग लाई बेल पाक्यो हर्ष न बिस्मात, कुन नेपाली चेली हं? अमेरिका को passport त्यागेर नेपाल आएर केही गर्छु भन्ने , सबै भन्दा धेरै मत सहित चुनाव जितेका नेपालीको खेदो खन्न बेसरम हरु, अमेरिका मा चुनाव लड्ने एक अमेरिकी को समर्थन? लाज हराएका नाङ्गा हरु।