@hello_sarkar निजी विद्यालयले बैशाखको शुल्क लिन नपाउने तथा मासिक शुल्क भन्दा बढी अरु शिर्षकमा शुल्क लिन नपाउने तथा भर्ना शुल्क लिन नपाउने भनेको होइन। सरकारको निर्णय आएपछी निजिको लुट अझै बढी भयो। मेरो त गत बर्ष भन्दा दोब्बर शुल्क आयो। सरकार किन निरीह?
@hello_sarkar अब निजि बिद्यालयहरुले मासिक शुल्क भन्दा बढी कुनै पनि शिर्षकमा लिन पाइदैन भनेको होइन त? झन ब्रह्मलुट सुरु भयो। गत वर्ष Admission 20,000 थियो तर अब Annual शिर्षकमा ३५,००० पुगाइदियो। जय बालेन सरकार 😃
@RONBupdates अहिले पदको दुरुपयोग गरेको छ भने कारबाही गर्नुपर्छ। शेयर किन्दा त्यो कम्पनीको शेयर क कस्ले किनेको छ हेर्ने कुरा हुदैन। मैले केही दिन पहिले २-३ कम्पनीको शेयर किने, अब कुनै अपराधीले पनि त्यही कम्पनीको शेयर किनेको छ भने के म दोशी भए त?
We hear a lot of single use plastic ban. BUT without alternatives bans aren’t effective. Here is an alternative and that too made in Nepal. It needs policy support though - hear the manufacturer’s perspective!
#SingleUsePlastic#madeInNepal
Honoured to call on Rt. Hon’ble Prime Minister Mr. Balendra Shah together with the diplomatic corps in Nepal. We welcome Nepal to share the dividends of China’s high quality development and high-level opening up, so that our two peoples will benefit from our deepening strategic partnership, especially development cooperation.🇨🇳🤝🇳🇵