मलाई यो मौका प्रदान गर्ने गठबन्धन दलका शिर्ष नेतृत्व गण तथा जिल्ला नेतृत्व सहितका सम्पूर्ण सहकर्मी साथिहरू, समर्थक र शुभेच्छुकप्रति हार्दिक आभार ब्यक्त गर्दछु।
हिजो आज काठमाडौमा डेंगी महामारीको रूपमा फैलिएको छ। अस्पतालमा जाने विरामीको चाप बढ्दो छ भने विरामीलाई चाहिले रगतको ज्यादै अभाव देखिएको छ। यहि अभावलाई ध्यानमा राखि भोली बिहान ९ः३० बजे देखि रक्तदान कार्यक्रम राखिएकोले यो महान कार्य सहभागी हुन सबै साथिहरूमा हार्दिक अनुरोध गर्दछौ।
Dahal proposes a new front of ‘socialists’ but offers little clarity
In what comes as a surprise to many, the Maoist Centre chair holds a meeting of members of the Secretariat of the invalidated NCP—without those from the UML.
https://t.co/ZmdcdFz42Q — by @tikapradhan
नेकपा एकीकृत समाजवादी पार्टी को केन्द्रिय सचिव तथा नेपाल सरकार को शहरी बिकास मन्त्री मा.रामकुमारी झक्री दिदी लाई जन्म दिन को लाखौंलाख सुभकामना @Jhakri_didi