"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ, तब तब धर्मको रक्षाका लागि म स्वयं यश धर्तीमा नयां अबतार लिएर आउने छु।"
#श्रीकृष्ण💜
#श्री_कृष्ण_जन्माष्टमी 🙏
हरे रामा हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे❤️
तिमीलाई
दुखाउने
अनि
बिझाउने
मेरा शब्दहरू नै
गलत हुन
प्रिय!
तिमी गलत हुन
कहाँ सक्छ्यौ र?
बार-बार
झक्झक्याएर
बिथोलि रहने
मेरा शब्दहरू
म भित्र
लुकेका
कुरुपपना शिवाय
अरु के हुन सक्छन् र?
आफ्नो
भावना
शब्दमा
उतार्दै गर्दा
मेरो खराब
प्रवृत्तिलाई
बाहिर
खुल्ला
गरिदिएर
हृदयमा
चोट पुर्याएँ.
बेचिएका सपनाहरु,
हराएका केहि खुसीहरु
खोज्ने बहानामा रिसाएर घरबाट निस्किएको म!अहिले पनि समय र जीवनको दोबाटोमा भौतारिएको छु।समयले हजारौँ परिक्षा लिइसक्यो तर नतिजा खाली शून्य शून्य छ।
#विनोदविनोदी
अनगिन्ती पाइलाहरुले जीन्दगीलाइ फगत दौडाइरहेछ,
न गन्तव्य भेटिन्छ न मोक्ष !
प्रेमको प्यासले मृत्युवरण गर्ने पहिलो असफल मानव बनेर ,
यो धरतीबाट बिदा लिने मेरो कुनै मनसाय छैन !
म जन्मदा पनि,
मेरो त्यस्तो कुनै मनसाय थिएन…….🌸