BJP National President Shri @NitinNabin welcomes a delegation of Rastriya Swatantra Party (RSP), Nepal led by RSP Chairman Shri Ravi Lamichhane at BJP headquarters in New Delhi.
Watch ⏬
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi.
Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity.
@hamrorabi@party_swatantra
सुझाव : धेरै पद आफै सङ्ग नराख्नु जिम्मेवारी धेरै हुदा कार्यसम्पादन गुणस्तरीय हुदैन । तपाइले राम्रो सङ्ग समय दिन सक्नुहुन्न । बिभागिय मन्त्री तोकि हाल्नुस रास्वपामा एक से एक नेता सान्सद छदैछन
@ShahBalen
देशद्रो’हको उदाहरणः-
अध्ययन बिदामा गएका करिब ३ सय ९८ प्राध्यापकहरु मध्यः
- १ सय ९१ जना नफर्किएका ।
- २ सय ७ जनाले अध्ययन नै पूरा नगरेका ।
- जसका कारण झण्डै २ अर्ब रुपैयाँ बराबरको क्ष’ति ।
अहिले प्रधानमन्त्रीले चासो देखाएसॅंगै २० जनाबाट करिब ६ करोड रुपैयाँ फिर्ता । ५० भन्दा बढी रकम फिर्ता गर्ने प्रक्रियामा । नबुझाउनेलाई कानुनी कारबाही गर्ने तयारी ।
टिप्पणी–
एमालेले वर्षौंदेखि जुन वर्गको मुक्तिका लागि राजनीति गरेको हो भन्छ, त्यही वर्गको प्रतिनिधित्व गर्ने व्यक्ति थिइन्- रुबीकुमारी ठाकुर । उपसभामुख जस्तो संसद्को सन्तुलित भूमिकाको पदमा निर्वाचित हुँदै गर्दा एमाले उनको पक्षमा उभिन हिच्किचायो । समावेशी, उदार र नयाँ पुस्ताप्रति संवेदनशील दल हो भन्ने सन्देश दिन चुक्यो ।
#onlinekhabar #UML
https://t.co/ISNvX4turN
अर्थमन्त्री @SwarnimWagle जी,
अर्थतन्त्र सुधारका धेरै पक्ष छन्, तर अहिलेका लागि डिजिटल कारोबारमा लाग्ने समान सेवा शुल्क तुरुन्त सच्याउन जरुरी छ।
२० रुपैयाँ पठाउँदा पनि ८ रुपैयाँ, दुई लाख पठाउँदा पनि उही ८ रुपैयाँ, यो व्यवस्था न्यायोचित देखिँदैन। यसले साना कारोबार गर्ने सर्वसाधारणलाई अनावश्यक भार पारेको छ।
त्यसैले, निश्चित सानो रकमसम्म सेवा शुल्क नलिने र त्यसपछि मात्र शुल्क लागू गर्ने व्यवस्था गर्नुपर्छ।
साना सुधारले नै ठूलो सहजता दिन्छ। कृपया यो नियम पुनर्विचार गरियोस्।