मकर राशीको गुरु शनिदेव हुन ।
शनिदेवले हरेक काम पर्फेक्ट तर अलि ढिला गर्छन रे ।
आखिर शनिबार पनि अन्तिममै आउँछ तर सबैजनालाई त्यही बार प्यारो हुन्छ ।
#hope#horoscope
राम्रो साथी बन्नलाई दिनहुँ भेटेर हात मिलाउनुपर्छ भन्ने जरुरी छैन, जब दुई किबोर्डको पछाडि संगै हास्ने, रुने, खुशी हुने र दु:ख बुझ्दिने कोही भेटिन्छ, त्यहाँ पनि एउटा मीठो मित्रताको आभास हुन्छ।
जनतालाई प्रदेशको राजधानी किन आफ्नो क्षेत्रमा वा नजिकै चाहिएको हो, मैले बुझ्न सकेको छैन । अधिकारसम्पन्न स्थानीय तहमै अधिकांश काम हुन्छन्, नत्र जिल्लामा नहुने भन्ने केही छैन । प्रदेशसभा बस्ने ठा���ँमा त सांसदबाहेक अरुको के काम हुने रैछ र ???