A one-day international workshop was held today at NCA-W in collaboration with ALTTC BSNL with delegates from various APT member countries. The programme included interactive discussions and exchange of best practices on spectrum management and monitoring.
मन्त्री, कर्मचारीका हाकिम, प्रहरीका हाकिमहरु... आफ्ना छोरा छोरी, नाती नातिनाहरुलाई त अमेरिका र युरोपमा पुर्याइहालेउ। अब सर्वसाधरण जनताका छोरा छोरीहरुलाई गोली ठोक्दै बस। नेता त नेता नै भैहाले। कर्मचारीका हाकिमहरु के कम। आफूलाई ठूला मिडिया भन्नेहरु सत्तासंगै सती गैहाले।
प्रधानमन्त्रीज्यु तपाईं काठमाडाैं कब्जा गर्ने तयारीमा हुनुहुन्छ। राजाको पालामा बनेका पुलहरु भत्किएर यता हामी highway मा अलपत्र छौं । यतातिर ध्यान दिनुस, नत्र काठमाडाैं कब्जा गर्ने मान्छे कसरी त्यहाँ आईपुग्ने?
#concern_alert