"म एक कहानीकाे अन्तय लेख्न खाेज्दै थिँए,
तर...त्याे खाली पानाले मलाई धेरै बेरदेखि घुरेर हेरिरह्याे...
एक्कासि! महसुस भयाे...
अन्त्य लेख्दालेख्दै अर्काे नयाँ कहानीकाे सुरुवात भइसकेछ।"
...उज्यालाे मेराे राम्राे मित्र थियाे...
तर डर लाग्छ आजकाल उसैसँग...
सायद मानिसकाे रुप बारम्बार् बद्लेकाे देखेर हाेला!
"अन्धकार! के तिमी मेराे नयाँ साथी बन्छाै?"
#शुभ_रात्री
साथी र म बस्थ्यौ। रुम सफा गर्न दुबैलाई अल्छी लाग्ने,
पछि मैले एउटा केटिको फेक id बनाए। साथी संग मस्त गफ हाने,भोलि तिम्रो रुम आउछु ल भने।
साथिले बिहानै उठेर सबै रुम सफा गरे।
त्यसपछी मैले साथिलाई block गरे।😆😆😆😆😆
"Knowing the price of everything and value of nothing has been the mandatory hallmark of people these days."
-Reference from Oscar Wilde
#Think_Thoughtful
"मान्छेकाे स्वभाव पनि अचम्मकाे छ...
बाचुन्जेल कसैले साेध्दैनन् कि तँ कसरी बाँचिरहेकाे छस्,
तर, काेहि मरेपछि सबैले एकअर्कालाई एउटै कुरा साेध्छन्, "बिचरा! कसरी मरेछ?"
#शुभ_रात्री#bksadkri
"मलाई गुनासाे अरु केहिसंग काेहिसंग छैन, मृत्युसंग पनि छैन...मात्र आफ्नाहरुसंग छ,
मेराे श्वास एकैछिनकाे लागि के राेकिएकाे थियाे...
उनीहरु अर्थि तयार पार्न थालिहाले।"
#शुभ_रात्री#bksadkri
Hi Tokonauts!
Tokocrypto will be @safepal Wallet Hodler Offering 1st partner🥳
$TKO Airdrop is HERE🎉
We are excited to be @safepal 1st WHO Partner
📱Download @safepal App
https://t.co/34Es7phnBh
🔽Guide
https://t.co/vFjG7DONHv