'मृत्यु अवश्यमेव छ' त्यसैले मैले गर्ने काम यसैबाट अनुप्राणित हुनेछ। Asutosh and Anamol's father. Married to Ranjana. A humanitarian professional @NepalRedCross
Nepal Red Cross volunteers are responding to the Budi Gandaki flood crisis, providing temporary tents, emergency supplies, and shelter support to displaced families. Essential assistance when communities need it most. #NepalRedCross#DisasterResponse#Humanity
अघिल्लो कार्यसमितिमा बहुमत दावी गर्ने कथित काङ्ग्रेस जनले देउवाको बुढानिलकण्ठमा जलेको रकम मात्र हैन ६ दशक लामो राजनीतिक पुँजी पनि पनि लगभग सकिदिने जस्तो देखिन्छ ।
१४ औं अधिवेशनमा शसांकले शेखरलाई सघाउन नसक्नु र अस्तिको विशेष अधिवेशनमा शेखर नजानुले अव लगभग कोइरालाहरूले #नेपालीकाङ्गग्रेस को नेतृत्व गर्ने दिन दुर दुर सम्म देखिएन। अव मिडियामा रोनाधोना नगरेको राम्रो ।
भ्रष्ट काङ्ग्रेस Vs प्रष्ट काङ्ग्रेस
शेष काङ्ग्रेस Vs विशेष काङ्ग्रेस
बीचको लडाइँमा निर्वाचन आयोगबाट अम्पायरको रूपमा हुने निर्णयले काङ्ग्रेसको भावी दिसा निर्धारण हुने देखिन्छ।
@AirBuddha आज २:१५ को भैरहवाको उडान करिब ३ बजे भयो । Take off को समयमा आएको ठूलो गडडडडडड को आवाज के थियो जाँच होस । अनि यो भिडियोलाई हेर्नुस । सुरक्षित उडानका लागि क्याप्टेन राणालाई धन्यबाद।