@BhismaK62 गोकुल शीत सफलता मिल्दा मिल्दै गर्दा दोषि ठहर गरेको अदालत ले फेरि काङ्ग्रेस को सन्चार मान्त्री ज्ञानेन्द्र बहादुर कार्की ले नियुक्ती दिन नमिले पछि बिधान नै सम्सोधन गरेर सुनिल पौडेल र बिकल पौडेल लाई नियुक्ति दिएका हुन तर गगन र विश्व प्रकाश कहिल्यै नराम्रो लाई नराम्रो भनेनन्
@realpbhattarai ए दाइ तिम्रो बा भनाउदा लाई सोधन एक पटक ,ऋण काटेको पैसा thailand को ait लाई $100000 दिन सक्नेले माहावीर पुन ले माग्दा ,हर्क ले पानी लाउन पैसा माग्दा किन दिन सकेनन ,तिम्रो बा अब बढो भए खाली सान र मान लाई मात्र काम गर्न लागे लाग्दैन?
@thapagk देश गराउछु भन्ने गगन दाइ लेआफ्नो उर्जा मन्त्री दिपक खड्का को बारेमा केही प्रश्न उठाउदैन पार्टी को बैठक मा ,नराम्रो लाई नराम्रो भन्ने नसक्न्ने ले देश गराउछ कसरी बिश्वास गर्ने?
@arundadhikary उहाँ लाई बिद्यार्थी जीवन देखि नै सिकाइएको छ देश जे सुकै होस पहिला पाटी हो ,सो उहाँ ले पार्टी लाई असार पर्ने काम गर्नु हुन्न देश सकिए सकियोस ,पहिला ज्ञानेन्द्र कार्की र अहिले दिपक खद्डा उर्जा मन्त्री ले चारम नियम को दुरुपयोग गर्दा नि बोल्न सक्नु हुन्न गगन जि
@thapagk दिपक खड्का को बारेमा किन बोल्दैन यो मान्छे कांग्रेस को बैठक मा ?बालमन्दिर र स्काउट को बारेमा केही गर्न नसक्ने ले भस्टचार काण्ड खोलम भन्ना भन्दा पहिला आफुले सक्ने कुरा गरे हुने पार्टी मा
@realpbhattarai@kpsharmaoli तिम्रो बा ले तेत्रो ऋण लिएर पैसा कता हाले सोधेउन ,,,अनि उपल्लो अरुण किन बेचेको होलान सोधेउ न तिम्रो बाउ लाई ,,धेरै जान्ने छु भन्छन त अरुण नदि के हेरेर भारत लाई दिएको रे सोध है
@realpbhattarai तिम्रो बा ले कहिले लाइसेन्स छप्न सुरु गर्छन ,एउटा लाइसेन्स दिन! नसकेको कस्तो नेता रैछ ,60 दिन भै सक्दा नि तिम्रो बा ले किन सम्पती बिवरण सार्वजनिक गर्न सक्दैनन
@ECNOfficial आयोग ले उमेदवार लाई केही मुद्दा छ किनै नि हेर्न पर्यो मान्छे मारेको मुद्दा भएको लाई नि केही नभन्ने कस्तो आयोग हो यो ?सब उमेदवार को polic report माग्न पर्यो हेर्न पर्यो
@realpbhattarai@uttambajra78742 स्काउट को जग्गा खाने लाई मन्त्री गराएका छन ,उर्जा व्यापारी लाई उर्जा मन्त्री गराएको छन अनि 6 महिना सम्म हुदा पनि सम्पती सार्वजनिक गरेको छैन ,,के केपि लाई नैतिक प्रश्न लाग्छ किनै ,केही गर्न पर्छ भनेर आउने युवा हरु को पछि तिमी हरु लाई लगाएको छन ,तिम्रो आय स्रोत के हो केपि नभए पछि?
@uttambajra78742 राष्ट्रिय अभिभावक त हैन राष्ट्रिय कलन्क चाहिँ हो है
1.उहाँ को पाला मा सुशिला कार्की लाई महा अभियोग राजनिती रमेश लेखक ले लगेको नाम का न्यायाधीश लाई नियुक्ति नगर्दा , देबि जि केही बोल्नु भएन
2. निर्मला हत्या हुन्दा के पि ले गरेको अनुसन्धानमा लापरवाही ,देबि जि ले कै बोल्नु भएन
@AcharyaSarmila टिबि मा हुदा तिमी जस्तै चेली जो बेचिएकी थिएन ,दास गराइएको थिएन ,चेली लाई उद्दार गरेको थियो है रबि ले ,अस्पताल गराएर सहयोग गरेको छन ,दोष प्रामाणिक नहुदै यति सरै झोले नहुन पर्ने