Out beyond ideas of wrongdoing and rightdoing there is a field. I'll meet you there. When the soul lies down in that grass the world is too full to talk about.
-Rumi
आज सिद्धार्थ गौतम २९ बर्षसम्म कर्मस्थल तिलौराकोट पुगियो।सिद्धार्थ गौतम ''बुद्ध'' जन्मस्थल लुम्बिनि उचित ब्यबस्थापन र बिकासले पर्यटकिय हिसाबले अगाडि बढेको छ तर उनि २९ बर्ष बिताएको प्राचिन तिलौराकोटको उचित बिकाश देखिएन। यसको बिकासको लागि सम्बन्धित निकायको ध्यान जाओस।
जिन्दगीको केही पल तिमीलाइ सताउनु छ ।
केही पल रिसाउन, र केही पल फकाउनु छ ।
अनी अन्तीम दिनको अन्तीम सास सम्म,पनी
तिमी संग रमाउदै सारा जिन्दगी बिताउनु छ ।।