जुन नाता सम्बन्धले घोचपेच गर्छ, आफ्नो स्वार्थ मात्र हेर्छ, हिड्ने बाटोमा तगारो तेर्��ाउछ र अपठ्यारो दुखमा खुचिंग मनाउछ, त्यस्ता नातालाई जरैदेखि काटनु वेश। दुख्न त दुख्छ तर जिउन सहज हुन्छ।
“एकदिन यति टाढा जानेछु कि
आकाशका ताराहरुमै कतै हराउनेछु..
अहिले तिमीलाई कुनै मतलब छैन
तर हेर्दै जाउ एकदिन हदभन्दा बढी
मेरै याद आउनेछ तिमीलाई..” ❤️❤️
यो माया भन्ने चिज कस्तो कस्तो
~Love Quote~