@DelhiAirport Very nice to be in Delhi Airport. Staff are friendly, especially to mention Ankit Singh who was friendly to have shown and taken me to the info desk for wifi coupon collecrion. Deepak supervisor as also very kind. Would love to come back to Delhi airport again. ❤️
While menstrual leave may seem like a good idea, I dislike it becoz U r not then liable to do nothing to promote healthy menstruation. U r making it sound like an illness and how on earth will you avoid shame and stigma it generates? #HomeMinister think progress, not propoganda.
शिक्षामन्त्री सहकुलपति हुने व्यवस्थाको विरोधमा रहेकी सुमनाले सहकुलपतिबाट राजीनामा दिने हिम्मत जुटाएकी छैनन्।उनकाे निर्णयले प्रधानमन्त्रीलाई दबाब पर्ने थियाे।
त्रिविको रेक्टर र रजिष्टार नियुक्तिको राजनीतिक लडाइँमा सुमनाको मौनता,सेवा आयोगमा खोज्दैछिन् भाग ! https://t.co/ehSGjVFmG1
प्रचुर शक्ति भएका मान्छे एमाले सचिव @RaghubirMhaseth सत्तामा पुगेपछि जनअपेक्षा यस्तै हो, अहिलेसम्म दल र राजनीतिमा गरेको लगानी नीतिगत भ्रष्टाचार गरेर नै उठाउछन !
केही कसैलाई लाग्दो रैछ महिलाको अपमान र महिलामाथिको अपराध लुकाएर अन्तर्राष्ट्रिय स्तरमा सेलिब्रीटिको अपराध लुकाएर देशको लाज बचाउनु पर्छ रे। महिलाको अपमान हुने, प्रताडित हुने देश आफैमा लज्जाको विषय हो। बात करते है!!!
माइनरलाई एडल्ट करार गरी न्युनतम (७ बर्ष) मा हल्का थपेर सँजाय गरेकोमा यत्रोपनि ताली बजाइन्न ! उच्चले माइनर करार गरी अधिकतम सँजाय गर्नेछ भन्ने अपेक्षासहित 🙏
क्यान्सर पिडत BP कोइरालाले येसरी दबाई गर्न बिदेस जान्छु Passport देउन हौ बाबा भन्दा बरु येतै मर भनेर पासपोर्ट नदिने राम राज्य थियो तिम्रो राजाको राज्य ! जनसाधारणको हाल झन के थियो होला ?
#डन्की हेरियो। बलिवुडको समसामयिक विषयलाई उठान गर्ने क्षमता कति सशक्त! फिलिमभरि बाल्कुमारीको घटनाले झस्काइरह्यो। यसै युवाहरु विदेश जादैनन्। जो जान्छन्, फर्किने चाहना झन बढी।
सुन्दै डर लाग्ने यस्ता घटनामा कमि आउदैन जबसम्म महिला हिंसामा न्याय गरिदैन। हिंसक जन्तु जतिसुकै "ठुलाठाला" ले सजाय नपाउने, मुद्दा ढिला सुस्ती गर्ने र पिडित महिलालाई सामाजिक सन्जालमा तथानाम गर्ने परिपाटिको अन्त्य हुनै पर्छ। https://t.co/PPWxUcjnwN
कुस्त आउने भएपछि जेसुकै मुद्दामा जतासुकै सबै वकिल हाम्फालिहाल्दैनन् ! नेपालमै पनि नैतिकताको ख्याल गरी (कोही त पाप/धर्म ख्याल गर्नेपनि हुन्छन् ) मुद्दा लिँदिन भन्ने वकिलहरू छन् । सबै शम्भु थापा हुँदैनन् ।