मार्सीसंग मेडिकल साट्नेलाई
बिधेयकका पाँच पर्सेन्ट काट्नेलाई
मार्सी भात
ओली तिम्लाई सम्झेर दिनको रात
माफिया हरर
उ बेलामा भनेथ्यौ लौ ठिक छ
भन अहिले कुन बुँदा बेठिक छ?
मार्सी भात
किन गर्छौ जनताको मतमा घात
रुवाई धरर
एउटा पोष्न कानूनम�� संसोधन?
कता गयो त्यो मागको संबोधन
पानको पात.