रिगलको आम माफी दिने बेलामा त तैबरु अलिली रित पुगेको थियो रे, एसले त रितै नपुर्याई जबर्जस्ती ठोसेर आम माफी पाएको अरे, यो चैं राजा हो र साँढे गोरु जस्तो फुक्का हिन्नालाई ?
लाज पचेपछी!
यसरी शुभकामना दिन अलिकती लाज सरम लाग्दैन? खेलाडीलाई दिने भनेको प्रोत्साहन रकम खोई? क्रिकेट मैदानको संरचनामा ध्यान खोई?
अरु त केही गर्नेवाला छैन, कमसेकम दर्शकबाट उठाएको पैसा त क्रिकेटकै विकासमा खर्च गर्दिए हुन्थ्यो! https://t.co/cfk9AGryln
तपाईँहरूलाई नमन!
र मंगलमय शुभकामना!
बिडम्बना, राम्रो खाना, नाना, पारिश्रमिक केही नभएका खेलाडीहरू विश्वकप खेल्छन्। अनि हामी दशकौँसम्म एउटा रङ्गशाला बनाउन सक्दैनौँ।
तर रङ्गशाला नबनाउने र खेलाडीको नाना, खाना, पारिश्रमिकमा भ्रष्टाचार गर्ने, ६ महिनामा १२ पटक फेरिने मन्त्रीका लागि अर्बौँ खर्चेर #पापीनिवास (उर्फ, मन्त्री निवास) चाहिँ बनाउछौँ।
I want to express my deep gratitude for the wonderful hospitality I enjoyed from the government & people of Nepal.
As a leading example of #ClimateAction & the second largest contributor to @UNPeacekeeping, Nepal deserves the full solidarity of the international community.
In these troubled times, my message to the world from Lumbini - the birthplace of the Lord Buddah - is simple:
Humanity has a choice.
The path to peace is ours to take.
Act now for peace.
Nepal, like other heavily impacted developing countries by climate changes, is in dire need of the mitigation fund and technological transfers promised by the developed countries. The world needs to take actions now!!
Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas.
As temperatures rise, glacier melt increases - threatening the lives and livelihoods of entire communities.
#ClimateAction can’t wait.
अहिले सम्मको रेकर्ड अनुसार विश्वकै सबै भन्दा महंगो र खर्चिलो विवाह नेपालका तत्कालिन राजा महेन्द्र शाहका छोरा वीरेन्द्र शाहको हो ।
आज भन्दा ५४ वर्ष अघि भएको सो विवाहमा २ अर्ब रुपैंया खर्च गरिएको थियो ।
प्रिय भाइ बिन्दुकान्त घिमिरेको फेसबुक वालबाट ।