नेपालमै सामुदायिक बिद्यालयतर्फ सबैभन्दा बढी बिद्यार्थी र मुलुकमै सर्वउत्कृस्ट नतिजा ल्याउन सफल कालिका मानवज्ञान मा.वि., बुटवल, रुपन्देहीको प्रार्थनास्थलको दृश्य यस बिद्यालयमा ८ हजार बढी बिद्यार्थी अध्ययनरत छन् भने ३ सय बढी शिक्षकले अध्यापन गराउंदै आएका छन् | #Kalika#Butwal