@setopati बरु बेलै मा कोरोना को खोप नेपाल मै कसरि उत्पादन गर्न सकिन्छ त्यो तर्फ पहल गर्न दबाब दिनु पर्थ्यो नि। अब अरु ले उत्पादन गरेको कुरा अरु लाई आफै पुगिराको छैन, येस्तो बेला मा दबाब दिदा जनता ले खोप पाउने भन्दा तपाईले भोट पाउने उपाय मात्र हो।
@uttambabu@YouTube आठ लाख मधे 65% लाई पहिलो डोज दियि भ्यायेछन्। राजा को नेतृत्व मा भयेको रहेछ। यि प्रधानमन्त्री नाम मात्र को डाक्टर हैन कि, चिकित्सक रहेछन्। हामि पनि अन्पढ, आतन्ककारि, ज्यान्मारा, भ्रस्टाचारि लाई भोट हाल्न छोडेर असल ब्यक्ति लाई भोट हाल्न थालौ, समस्या को समधान हुन थाल्छ।
@Rahul_ydv19@KTnepal@narendramodi@Change The world had a choice of not issuing visa to corona infected people. But they continued to issue visa. China has already controlled the spread though. Nepal does not have a choice because no visa is required and the whole border is open on both sides.
@BhimRawal179 जनता ले भोट देकै छ, जे गरे पनि दि हाल्छ, जनता को के मतलब्। भोट फ्री मा आउछ जस्तो गर्छन ए। देश बिकास को काम गर भनेर जनता ले भोट दियेर पठाउछन, अनि त्यो भोट को दुरुपयोग गर्दै कहिले के गर्यो कहिले के। अब राजिनामा। अर्को पटक चुनाब मा न उठ्नु होला यसरि जनता को मत waste गर्ने हो भने।
@brb1954 अर्को चुनाब न भये सम्म हैसियत गुमेको छैन किन कि हामिले ल्यायेको सिस्टम पाच बर्शे हो। जनता ले ५ बर्श को चुनाब मा पुरस्कृत वा दन्डित जे गर्छन, त्यहि नै मान्नुपर्छ।
@bandanarana2014 मेरो आमा को उमेर को ऑस्ट्रलियन महिला ले उ जवान हुदा महिला ले धेरै पढ्ने चलन थिएन भन्दा अचम्म पर्दै मेरो आमा ले उही जवाना मा पद्मकन्या क्याम्पस बाट बि ए पास गरेको सम्झे। Happy #NepaliWomensDay
@ramsmahat १. तपाई को पार्टि मा महिला लाई नेतृत्व सम्हाल्ने गरि आवश्यक परेको तालिम दियिन्छ?
२. तपाइँ को पार्टि भित्र महिला ले भोगेका समस्या के के छन् जानकारी छ ?
३. के के कदम चाल्दा उपयुक्त होला ति महिला हरुको समस्या समाधान गर्न, तपाई को अध्यन ले के भान्छ?
@setopati १. समाज को भूमिका के छ ?
२. महिला हिँसा भनेको के हो भन्ने कुरा समाज मा बस्ने सबै लाइ था छ ?
३. मैले दुइटा मास्टर्स गरे तर मलाई कतै पनि पढायेन महिला हिँसा भनेको के हो भनेर। त्यो भएर मलाइ था छैन।
४. के नेपाल प्रहरी मा रहेका हरे प्रहरी लाइ महिला हिँसा बारे छुट्टै तालिम दिन्छ ?
@brb1954 १. ज्यान मार्ने लाइ केहि सजाय को व्यवस्था न हुने, कुनै मुद्दा पनि न लाग्ने गरि नियम बनाउदा कसो होला ?
२. नेता वा मन्त्रि बन्न को लागि ज्यान मारेको योग्यता चाहिने व्यवस्था गर्दा कसो होला बरु ? जति धेरै को ज्यान लियो उति ठुलो नेता।
३. जात को नाम मा ज्यान मार्न पाउने नियम नि ?
@nksthaprakash १. अदालत भन्दा माथि नेता हुन्छ?
२. के राजनैतिक दल वा दल भित्र को पनि उपदल अदालत भन्दा माथि हुन्छ?
३. कुनै एउटा वा धेरै पार्टि को केन्द्रिय समिति अदालत भन्दा माथि हुन्छ?
४. प्रजातन्त्र भनेको अदालत न मान्ने व्यवस्था हो ?
जान्ने बुझ्ने ले मलाई जवाफ दिनु होला।