निकै बिषम र कठिन राजनीतिक परिवेशबाट गुज्रेको समयमा "निलो क्रान्ति" (RSP) प्रतिको जन-उभार अपेक्षित र स्वागतयोग्य छ। अबको आउने समय पक्कै सहज छैन....!! "चुनावी बाचापत्र" र राष्ट्रको कैयन समस्यालाई पुरा गर्न सदैब गतिशिल भई निर्विघ्न लाग्न नयाँ नेतृत्व पङ्क्तिलाई हार्दिक शुभकामना!
निकै बिषम र कठिन राजनीतिक परिवेशबाट गुज्रेको समयमा "निलो क्रान्ति" (RSP) प्रतिको जन-उभार अपेक्षित र स्वागतयोग्य छ। अबको आउने समय पक्कै सहज छैन....!! "चुनावी बाचापत्र" र राष्ट्रको कैयन समस्यालाई पुरा गर्न सदैब गतिशिल भई निर्विघ्न लाग्न नयाँ नेतृत्व पङ्क्तिलाई हार्दिक शुभकामना!
यो ऱ्याप आएको लगभग २० वर्ष भएछ । त्यसअघि र त्यसपछि पनि देशमा भएका हरेक चुनावमा हरेकपल्ट उम्मेदवारले हामीलाई ठूलो गफमा फसाए ।
तर, हामीले सिकेनौँ । हरेक चुनावमा यो र त्यो पार्टीको मान्छे बन्न हतार गऱ्यौं । अनि चुनावपछि जनता भएर पछुतायौँ ।
Proofreading: @lendaai@subtextwithS
होसियार !
होसियार ! यसबखत समयको मुखलाई चिन
वरिपरिको भीडमा पहिला आफैंलाई चिन
हुन त यो गीत लगभग ५० वर्ष पुरानो हो । तर, यो गीतले जे भन्दै छ, त्यो अहिले हरेक नेपालीले एकपल्ट सुन्नु पर्ने भएको छ ।
Video edit: Surakshyan
Proofreading: @lendaai@subtextwithS
कुनै बेला विज्ञानकथामा मात्र सम्भव मानिएको एउटा उपचारविधि प्रयोग गरेर यूकेमा केही बिरामीहरूलाई "रोगमुक्त" पारिएको छ। के हो यो विधि?
#BBCNepali#health#cancer
https://t.co/Smuspk4hqT
Pretty intuitive animation explaining seasons, equinox, solstice, length of day and night.
Today marks the autumn equinox in the Northern Hemisphere.
[🎞️ German Valencia Garcia]
पृथ्वी राजमार्गकाे आँबुखैरेनी-पाेखरा खन्ड सडक त राम्राे बनेछ तर त्याे बाटाेमा एउटा पनि सर्विस स्टेशन वा रेष्ट एरिया देखिन। बस, कारकाे झ्यालबाट खाली बाेतल, चाउचाउ, विस्कुट, कुरकुरे, चिप्सकाे खाेल फ्यात्त फाल्ने उपभाेक्ताहरू झाडीतिरै जान लायकका हुन् भनेर नराखेका हुन कि के हाे ?
@sudheerktm अर्थपूर्ण नभएको पक्कै हो, diplomacy मा घर न घाटको भन्न नमिल्ला, अपेक्षित प्रतिफल नमिल्नु स्वाभाविक हो। शक्ति राष्ट्रहरूले राख्ने निहित स्वार्थले कमजोर राष्ट्रहरूको लागि दुर्भाग्यपूर्ण परिदृश्य चाहि अवश्य हो।