दशैं २०८२ को हार्दिक शुभकामना र मंगलमय शुभेच्छा!
हिन्दुहरूको महा चाड माता दुर्गा भबानिले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उन्नति ल्याओस्। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुर्गुणमाथि सद्गुणको विजय होस्।
सबै प्रकारका भेदभाव, अशान्ति र विषमतालाई पछाड़ीं छाडौ ! #याद