सामुदायिक को SEE रिजल्ट र रास्वपाका नेता एउटै हुन ! दुवै टुप्पो न फेदका !
# आधार निर्माण गरेर प्राप्त गरेको रिजल्ट मात्र चिरस्थायी हुन्छ । नकी अर्काका बटुलेर !
जनता खुसी छनकी दुखि यसको हिसाव राख्ने पनि तिनै दलाल !
सिरोहिया पक्राउ पर्दा कोहि दुखि छ भने कि त्यो कांग्रेस हो कि पत्रुकार !
तिमिलाई छुनै नहुने कोहै तिमि ?
मिडिया लाइ केहि गरेको हो ?
किर्ते लाइ पर्केको होत !
ढाका राम लाइ सलाम भन्न मन लाग्यो ! ढाका कारवाही मा नपरेको भए नत खाड कारवाही मा पर्थे नत टोपे नै ! यि राजनीतीक डाँका हरुलाइ / भ्रष्टहरू लाइ गोकुले जसरी च्यापेर बस्थे ठुला पोथीहरू ! लाज ढाक्न कारवाही गरेका छन !
अव चाख्याऊ धन्दा शुरु हुन्छ !
@MumaRamKhanal निलम्बन गरेर अनुसन्धान गर्नु पर्ने कानुन वन्न पर्ने हो तर खै के के संसोधन गरे भन्ने सुनिन्छ !
आवाज उठ्नु पर्छ !
के गरौ रास्वपा ले उठाउला !
तर खनाल जि को origin पनि उतैको पर्यो !
@AirBuddha पोखरा नेपालगञ्ज उडान किन विहान 6:15 बजे भएकोमा परिवर्तन गरियो ? नेपालगञ्ज पोखरा को 7:30 pm उपयुक्त समय थियो त भारतीय पर्यटक हरुका लागी ! वैदेशीक रोजगार वाट फर्कने का लागी !
कृपया विचार गरियोस !!
प्रसाइ को मोवाइल मा रेकर्ड छ । आवाज प्रसाइको चर्को छ ! यो साला पोखरेली डाउटर चोर निस्क्यो ! प्रसाइ ले चुनावी फण्डा मा राजनीती मिसाएर एमाले वाट २ करोड पक्कै खायो यो अडियो टेप प्रयोग गरेर ! दुवै हातमा लडु भन्या यहि हो !!
अर्को आशंका चितवनवाट रवि लाइ हराएर 1 वर्ष मै फेरी प्रचण्ड उदय