Recent days, We, Nepali People are not more positive, China, emphasis commercial interest, our concern is more connection through roads, railways and tourist for enhancing trade, economic growth, and regional integration.
Old map of Kathmandu.
The city was designed in the shape of Khadga surrounded by Astamatrika. So it is also believed that Kathmandu city is protected by the tantric method.
@rajen334@kps_baglung व्यापार गर्ने हो, तर राज्यको जिम्मेवारी भित्र पर्ने आधरभूत कुराहरु शिक्षा, स्वास्थ्य र खानेपानीमा हुने ब्यापारलाई सहज रुपमा मान्न सकिँदैन ! फेरि सत्यसाईबाबाले पनि यहि सन्देश दिनु भएको छ ! त्यही मिलेन कि भन्ने आशय हो
@Saralsuman1 हरेक नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको हुन्छ भन्ने सामान्य चेत त राखुम न हो ! आन्दोलन गर्न पाउने अधिकार सम्बिधानले दिएको छ ! राज्यलाई बच्चा मार्ने छुट छैन । यसमा किन्तु परन्तु, बहकायो भन्न मिल्दैन । दोषी दन्डित हुनै पर्छ ।चाहे मेरै बाबु किन नहुन्!
@davils_advocate@PradeepgyawaliK आज भन्दा १० वर्ष अगाडि मैले उहाँको लेखहरु पढे पछि र एक दुई अन्तरवार्ता हेरेपछी अनुमान गरेको कुरा अहिले तपाईले लेख्नु भो खुशी लाग्यो !
@KanakManiDixit I never believed this constitution would provide solutions; instead, it gave us Deuba, Oli, and Prachanda, who have completely misused it over the last four years.