@Kiranjoshi900 नेपालमा हरेक वर्ष भाद्र असोजमा बाढी पहिरो आउँछ, विपतको पूर्व सूचना प्रणाली छैन, विपत् व्यवस्थाप मा लगानी छैन, ज्योतिषी, अड्कलबाजी इत्यादि मात्र गरेर के गर्ने? वर्षै पिक्छे भविष्यवाणी गर्दै जानु मिल्दै जान्छ। जनधनको क्षति रोक्न सक्ने पूर्वाधार विकासमा हामी संसारकै पुछारमा छौ।
@sagar_shiwakoti@smadixit She is directly elected mp. Do you think rsp will take risk of removing her? If you own a zoo, do not complain about a monkey 🤪
@RaameshKoirala कृषि कारखाना गरिखाने भाँडो भएकै छ, त्यस्तै अरु कसलाई चाहिएको हो, घाटा नाफा, बिक्री बाल मतलब, चल्नु पर्यो, गोलमाल, हुती हुनु पर्यो, कालो चस्मा लगायो, हिरो बन्यो, एकबारको जुनीमा मोज छ सोल्टीहरुको,५ वर्ष पछि के चाई गर्छन् होला जब खोज्न नि गार्हो।
@uttambajra78742@3sssgautam Mob outside the jail, led by RSP leaders, forced the police to escort him out of the jail. Police feared that the mob would set the jail on fire, just as they had been setting fire to buildings. His escape inspired other 15k prisoners to break jails across the country.
@ptkums यता सफ्टवेयर कम्पनीहरु पूरै भाइब कोडिङमा चल्न थालिसके। £160 को क्लड म्याक्स प्लान प्लस १ जना डेभलपरले ५ जनाको काम गर्न सक्छ। कोडेक्स पनि राम्रो छ तर claude llm जति छैन। £18/month प्लानले अधिकांश कामहरु गर्न भ्याउँछ।
@ptkums यो तोरी हो भन्ने कुरा देउवासँग बजाबाज गर्दा नै थाथ्यो। कसलाई हो ढुङ्गो दिँदा हिरा बनाए रे ,तपाईंले हिरा दिएर ढुङ्गो बनाउनु भयो रे। अर्थन बर्थका कुरा गरेर भाइरल भाको। ट्रेनिङ दिनेलाई ट्रेनिङ दिएर आको.. ट्रेनिङ लिन पर्छ भन्छ, फेरि त्यस्तै खुस्केट कुरा नै गर्दो रैछ 🤣
@ptkums@lokusir12 २०२५ मा १५००० इम्प्लोय लेअफ गरेको माइक्रोसफ्टले २०२६ मा लामो समय रहेका, उमेर पुगेका, तलब मात्र थाप्ने इम्प्लोयलाई डाइरेक्ट लेअफको सट्टा भोलेन्टियर रिटायरमेन्ट अर्थात कम्पनी छोडेर जाउ भनेको हो। त्यै भएर लेअफ होइन चाहेको भए अझै वर्षौं जागिर खान सक्थे भन्नु अलि फटाहा कुरा नै हो।
@trailokyararyal राजतन्त्र माओवादी वा अरु कसैले फालेको होइन। वीरेन्द्र को वंश नाश पछि त्यसप्रति जनताको आस्था सक्केको हो। अहिले फेरि भूत बोक्ने त्यतिबेलाका कुण्ठाग्रस्त दास मानवहरु हुन।
@Sandaju11 रवि,बालेन जस्तै सुधन छुट्टै पावर हो जेन्जिको स्तेकहोल्डर। थर्काएर पाएको हो, बालेन वा रबि एकको चलेको भए अर्कै मान्छेले पाउथ्यो होला। जेल तोडेर निस्केका रवि यो मेरा लागि होइन रहेछ भन्ने चाल पाएपछि फेरि लुसुक्क भित्र छिरे, ४-५ दिनसम्म बालेन मिराज जस्तै लुक्नु परेथ्यो, जरा सतहमा छैन।