@anilkathmandu@Birvikk@f1soft@ekantipur_com Wow, interesting! If the MD of a media company resigns citing the unethical activity, should not the company be accountable for
addressing the accusations?
@anilkathmandu@Birvikk@f1soft Didn't he say he's resigned because what @ekantipur_com did is beyond ethical journalism? Although ppl also understand the unsaid stories and all the mafia-tantra of media-houses.
@anilkathmandu@Birvikk Not relevant to current affairs, but Kantipur hasn't yet confirmed how it got access to Sudan Gurung's bank statements. MD resigned to save the involvement of @f1soft as everyone presumes.
That's your media house.
@sudeepkhaniya मेरो नमीठो अनुभव - १०० वा सो भन्दा साना तर पुराना नोट को बन्डल निजि बैंक र फाइनांस ले नलिएर रावा बैंक मा जम्मा गर्न ल्याउथे गल्ला व्यापारी हरु । हामीसँग टाइम छैन यो पैसा गन्ने भन्दा रैछन ।
@neemsiwak0ti यस मा के खराबी रैछ ? सचिवालय कर्मचारी ले गाड़ी चलाउन नहुने कानून छ र ? Bachelors/Masters गरेका उबर, पठाओ चलाउने पनि थुप्रै छन् देशमा। अनि सबै कुरा विदेशको मन पर्ने हामीलाई विदेशतिर पनि आवश्यकता अनु��ार नर्स, डाक्टर, म्यानेजर, इन्जीनीयरहरु ड्राइभिङ्ग लाइसेंस भएको मागिन्छ त l
@Birgunjse2000 छोरा छोरी पनि खै कतिका बाँकी होलान र ? आठ-दश जना अहिले नै रास्वपा का सांसद र मन्त्री छन् । अरु केही प्रदेश ��� स्थानीय निर्वाचन मा रास्वपा को टिकट कुर्दै छन्
@uttambajra78742 कतै अन्तर्वार्तामा सुनेको - भुटानी शरणार्थी काण्डमा नक्कली शरणार्थी बनाएर पठाउने नेता/दल र लाख-करोड तिरेर जाने जनता कोहि पनि पिडित होइनन। पिडित त मात्र " देश " हो।
अहिलेको यो घटनाले देश बदनाम भयो .
प्रस्ट छ - नेता र जनता मिलेर देशको इमेज ड्यामेज गरेछन।
@SulavKarki Cross border shopping should be allowed 2 or 3 days a month (like every 1st and 15th of the month), with upto 5k at a time. That would address the minimum amount issue, and since there will be no daily buying, local markets would thrive too.